sports
प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिम विजयी
23-June-2019
कञ्चनपुर, असार ८ कञ्चनपुरको भीमत्तनगरमा जारी प्रधानमन्त्री कप महिला प्रतियोगिताको पाँचौँ दिनको पहिलो खेलमा सुदूरपश्चिम विजयी भएको छ । आज यहाँस्थित क्रिकेट मैदानमा भएको पहिलो खेलमा सुदूरपश्चिमले प्रदेश नम्बर ५ लाई ५१ रनले पराजित गरेको छ । प्रदेश नम्बर पाँचले टस जितेर फिल्डिङ रोजेपछि सुदूरपश्चिमले ब्याटिङको निम्तो पाएको थियो ।…
प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट आजबाट
19-June-2019
जक्सन डटकम कञ्चनपुर, असार ४ कञ्चनपुरको भीमदत्तनगरमा आजदेखि  प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता शुरु हुदैँछ ।  राष्ट्रिय खेलकूद परिषद्को सहकार्य तथा स्थानीय महाकाली स्पोर्ट सोसाइटीको आयोजनामा हुने प्रतियोगिताका लागि सबै तयारी मङ्गलबार साँझ पूरा भइसकेको जनाएको छ । प्रतियोगितामा सात प्रदेश र सशस्त्र प्रहरी बलको एपिएफ गरी आठ टिम…
पाकिस्तान र भारतबीचको खेल पानी परेपछि रोकियो
16-June-2019
काठमाडौं, असार १  विश्वकप क्रिकेटमा पाकिस्तान र भारतबीचको खेल पानी परेपछि रोकिएको छ । इंग्ल्यान्डको म्यान्चेस्टरमा टस हारेर ब्याटिङ गरेको भारतले ४६.४ ओभरमा चार विकेटको क्षतिमा ३०५ रन बनाउँदा पानी परेपछि खेल रोकिएको हो ।भारत निकै बलियो स्थितिमा पुगेको छ । भारतको लागि ओपनर रोहित शर्माले शतक बनाउँदै उकासेका थिए । रोहितले…
विश्वकप क्रिकेटको फाइनल खेल रद्द भए के हुन्छ ? आईसीसीले बनायो नयाँ नियम
15-June-2019
यो वर्षको विश्वकप क्रिकेट खल्लो महशुस हुन थालेको छ । वर्षाले चार खेल रद्द भइसकेको छ । त्यसैले अहिले विश्वकप आयोजनास्थल इंग्ल्याण्डमाथि नै प्रश्न उठ्न थालेको छ । जुन ७ तारेखमा श्रीलंका र पाकिस्तानबीचको खेल वर्षाका कारण रद्द भयो । दुबै टिमले १–१ अंक बाँडे । त्यस्तै, दक्षिण अफ्रिका र…
लिभरपुलका खेलाडीहरुलाई सुन जडित आइफोन
13-June-2019
काठमाडौं, जेठ ३० युरोपियन च्याम्पियन लिभरपुलले आफ्ना खेलाडीहरुलाई सुन जडित आइफोन १० दिने भएको छ । च्याम्पियन्स लिगको उपाधि जितेको कारण लिभरपुलका प्रत्येक खेलाडीलाई २४ क्यारेट सुन जडित आइफोन(१० दिन लागिएको डेलीमेलले लेखेको छ । जुन फोनका मूल्य ३ हजार ५०० पाउन्ड पर्छ । लिभरपुलका च्याम्पियन्स लिग टिमका सबै सदस्य, प्रशिक्षक…
फुटबल च्याम्पियनसिपमा एनआरटीले च्यासललाई हरायो
12-June-2019
जक्सन डटकम काठमाडौँ, जेठ २९ चौंथो संस्करणको ललित स्मृति अठार वर्षमुनि (यु–१८) फुटबल च्याम्पियनसिपमा न्यूरोड टिम (एनआरटी)ले च्यासल युथ क्लबलाई पराजित गर्दै प्रतियोगितामा सुखद शुरुआत गरेको छ ।  सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको उद्घाटन खेलमा एनआरटीले च्यासललाई ४–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको उद्घाटन खेलमा सुखद शुरुआत गरेको हो । एनआरटीको जितमा राजन…
युईएफए नेसन्स लिग फुटबलको उपाधि पोर्चुगललाई
10-June-2019
काठमाडौं, जेठ २७  पोर्चुगलले युईएफए नेसन्स लिग फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा घरेलु टोली पोर्चुगलले नेदरल्यान्ड्सलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो । गुन्जालो गुइडेसको गोलमा पोर्चुगलले उपाधि जित्न सफल भयो । दुवै टिमले पहिलो हाफसम्म गोलरहित बराबरी खेलेका थिए । पोर्चुगलले दबावमा खेलेपनि जित…
स्पोर्टस अवार्डमा गोल्डस्टारले साथ दिने
9-June-2019
जक्सन डटकम काठमाडौँ, जेठ २६ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा खेलमार्फत विशेष योगदान पु¥याउने खेलाडीलाई सम्मान गर्न गोल्डस्टार जुत्ताले रु ११ लाख सहयोग गर्ने भएको छ ।  पल्सर स्पोर्टस् अवार्डका लागि किरण शुु म्यानुफ्याक्चरको उत्पादन गोल्डस्टार जुत्ताले सो सहयोग गर्ने भएको हो । नेपाल खेलकूद पत्रकार मञ्च ९एनएसजेएफ० ले प्रदान गर्ने…
राष्ट्रिय पुरुष भलिबलमा आर्मी र गण्डकी प्रदेश विजयी
4-June-2019
जक्सन डटकम काठमाडौँ, जेठ २१ नेपाली सेनाको आयोजनामा भएको चौथो  प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताअन्तरगत आज भएको खेलमा त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशले लगातार तेस्रो जित निकालेका छन् । लगनखेलस्थित सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रमा भएको खेलमा  आर्मीले प्रदेश नं २ लाई ३–० को सोझो सेटमा पराजित ग¥यो…
Events
Random Picks