sports
बार्सिलोनाको लज्जास्पद हार, एथलेटिकोसँग ४-० ले पराजीत
15-August-2015
बार्सिलोना, साउन ३० । अधिकांश नयाँ खेलाडी उतारेर मैदानमा ओर्लिएको बार्सीलोनाले एथलेटिको बिल्बाओ विरुद्धको खेलमा त्यसको गतिलो मूल्य चुकाउनुपरेको छ । बार्सालाई एथलेटिकोले स्पेनिस सुपर कपको पहिलो लेगमा ४–० ले हरायो । यस हारसँगै एकै वर्ष ६ वटा उपाधी जित्ने बार्सीलोनाको महत्वाकांक्षामा ठूलो धक्का लागेको छ । रक्षापंक्तीमा अधिकांश युवा…
गौरिकाको अर्को नयाँ राष्ट्रिय कीर्तिमान
6-August-2015
काठमाडौं, श्रावण २१ । रुसको कजानमा जारी १६औं फिना विश्व च्याम्पियनसिपमा पौडीबाज गौरिका सिंहले दोस्रो राष्ट्रिय कीर्तिमान राख्न सफल भएकी छन् । गौरिकाले १०० मिटर फ्रिस्टाइल १ मिनेट ३ दशमलव २३ सेकेन्डमा पूरा गर्दै आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानमा ६८ डिजिटले सुधार गरेकी हुन् । यसअघि, गत जेष्ठमा काठमाडौंमा सम्पन्न २०औं…
रोनाल्डो फरक रूपमा
6-August-2015
म्याड्रिड, २० साउन, फुटबल मैदानमा सधैँ स्टाइलिस फुटबलरका रूपमा प्रस्तुत हुने स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो मंगलबार स्पेनिस राजधानी म्याड्रिडका सडकमा देखिए । रोनाल्डोका लाखौं फ्यान छन् । उनका लागि मरिहत्ते गर्ने लेडिज फ्यानको कमी छैन । तर, मंगलबार उनलाई कसैले पनि चिनेनन् । म्याड्रिडको सडकमा एक सामान्य महिलाले रोनाल्डोलाई आफ्नो…
नेपाल स्कटल्यण्डसँग ३ रनले पराजित
30-July-2015
पाेखरा १४ साउन/ आइसिसी विश्व लिग क्रिकेट प्रतियोगिताअन्तर्गत स्कटल्याण्डसँगको पहिलो खेलमा नेपाल ३ रनले पराजित भएको छ। टस हारेर पहिले ब्याटिङ गर्दै घरेलु टोलीले दिएको २३६ रनको ठूलो लक्ष्य पछ्याएको नेपाल ५ विकेट गुमाउँदै २३२ रनमा समेटिएको थियो। नेपालका लागि ओपनर अनिल मण्डलले सर्वाधिक ९७ रनको पारी खेले। ९० बल खेलेका…
पोखरामा 'द' क्रिकेट लिग हुने
23-July-2015
२०७२ साउन ७| माछापुच्छे क्रिकेट क्लबको आयोजनामा साउन दोस्रो साता पोखरामा द क्रिकेट लिग हुने भएको छ।पश्चिमाञ्चलका विभिन्न क्षेत्रका ८ टिमले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष दिपेश खत्रीले जानकारी दिए। प्रतियोगितामा अहिलेसम्म कास्कीबाट ३ टिम र स्याङजा, तनँहु र बाग्लुङ्गबाट एकएक गरी ६टिमले टिम दर्ता…
‘हङकङमा २० बर्ष बसेपनि मन सधैं नेपालमै छ’ - मास्टर गणेश गुरुङ
17-July-2015
  बिसं २०२७ साल साउन २१ गते दुर्लुङमा जन्मीएका मास्टर गणेशमान गुरुङ विगत २० बर्षदेखी हङकङमा रहँदै आएका छन् । तेक्वान्दोका मास्टर उनि कोरिया गएर यसमा डिग्री समेत गरेका छन् ।हङकङमा उनी टप माउन्टेन तेक्वान्दो स्कुल र रेष्टुरेण्ट व्यवसाय चलाउदै आएका छन् । उनि शुरुमा हङकङमा साधारण काम गर्थे ।…
नेपाल हङकङसँग ५ विकेटले पराजित
15-July-2015
३० असार, काठमाडौं । टी-२० विश्वकप छनोट क्रिकेटमा नेपालले हङकङसँग पराजित भएको छ । यससँगै नेपालको विश्वकप छनोट केही कठिन भएको छ । नेपालले अब निकै लयमा रहेको पपुवा न्यूगिनी र नवप्रवेशी जर्सीसँग खेल्न बाँकी छ । नेपालले प्रस्तुत गरेको ११० रनको लक्ष्य हङकङले ५ विकेट गुमाएर भेट्टायो । दोस्रो…
बसन्तले लिए ४ विकेट
15-July-2015
हङकङ विरूद्धको खेलमा बसन्तले रेग्मीले व्यक्तिगत चार विकेट लिएपछि नेपाललाई पाँचौ सफलता मिलेको छ। बसन्त रेग्मीले केडी साहलाई बोल्ड गरेका हुन्। यसअघि बसन्तको बलमा प्रदिप ऐरीले मार्क चापमानलाई क्याच गरे। चापमानले ११ बलमा ९ रन बनाए। यसअघि एघारौ ओभरको चौथो बलमा बसन्तले नै विकेट लिएका थिए। उनले अंशुमान रथलाई बोल्ड…
चेन्नई सुपरकिङ्ग्स र राजस्थान रोयल्सलाई दुई वर्षका लागि प्रतिबन्ध
14-July-2015
काठमाडौं, असार २९ / इण्डियन प्रिमियर लिग (आइपिएल) मा आइसिसि र आइपिएलको नियम विपरित कार्य गरेको ठहर गर्दै म्याच फिक्सिङ मुद्दामा भारतको उच्च न्यायलयको लोधा कमिटिले चेन्नई सुपरकिङ्ग्स र राजस्थान रोयल्सलाई दुई वर्ष आइपीएल खेल्न प्रतिबन्ध लगाएको छ। अदालतले चेन्नईका मालिक गुरुनाथ मयप्पम र राजस्थान रोयल्सका मालिक एवं शिल्पा शेट्टीका…
Events
Random Picks