sports
बंगलादेशमाथि शानदार विजय प्राप्त गर्दै नेपाल सेमिफाइनलमा प्रवेश
9-September-2018
जक्सन डटकम ढाका,भदौ २४  आयोजक बंगलादेशमाथि शानदार जित हात पार्दै नेपाल साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशलाई २-० गोल अन्तरले हराएको थियो।नेपालले समूह चरणको पहिलो खेल गुमाए पनि दोस्रो खेलमा उत्कृष्ट पुनरागमन गरेको थियो ।  बिहीबार भएको समूह ‘ए’ को…
साफ च्याम्पियनसीप : बङ्गलादेशविरुद्धको खेलमा दुई खेलाडी परिवर्तन
8-September-2018
जक्सन डटकम काठमाडौँ, भदौ २३   बङ्गलादेशको ढाकामा जारी साफ च्याम्पियनसीप फुटबलअन्तर्गत आज साँझ हुने बङ्गलादेशविरुद्धको खेलमा नेपालले दुई खेलाडी परिवर्तन गरेको छ ।   नेपालले भुटानविरुद्ध खेलेका मध्ये दुई खेलाडी परिवर्तन गरेको हो । बङ्गलादेशविरुद्ध पनि गोलकिपर किरण चेम्जोङले कप्तानी सम्हाल्नेछन् । नेपालले आज अन्जन विष्टको स्थानमा भरत खवास…
क्रिकेट टोली स्वदेश फिर्ता
7-September-2018
  जक्सन डटकम काठमाडौँ,भदौ २२  मलेसियामा सम्पन्न एशिया कप छनोट प्रतियोगिता खेलेर आज नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ ।  एशिया कपमा छनोट हुने लक्ष्यसहित मलेसिया पुगेको नेपाली टोली चौथो स्थानमा रह्यो । नेपालले दुई खेलमा जित तथा तीन खेलमा हार बेहोरेको थियो । नेपालले आयोजक मलेसिया र सिङ्गापुरलाई पराजित…
साफ च्याम्पियनसीप : शनिबार नेपालको अग्निपरीक्षा
7-September-2018
जकसन डटकम काठमाडौँ,भदौ २२  साफ च्याम्पियनसिपअन्तर्गत शनिबार अपराह्न बङ्गलादेशको ढाकास्थित बङगबन्धु रङ्गशालामा हुने समूह चरणको अन्तिम खेल जित्न सके नेपाल सेमिफाइनलमा प्रवेश गर्नेछ ।  समूह चरणको पहिलो खेल गुमाए पनि दोस्रो खेलमा उत्कृष्ट पुनरागमन गरेको नेपालका लागि शनिबारको खेल अग्निपरीक्षा बराबर हो ।  जारी प्रतियोगितामा बङ्गलादेशले तीन गोल गरेको छ…
हेन्जनको कप्तानीमा यू–१८ टोली घोषणा
6-September-2018
जक्सन डटकम काठमाडौँ,भदौ २१  अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आगामी असोज ४ गतेदेखि भारतको आग्रामा हुने एशियन यू–१८ च्याम्पियनसीपका लागि २० सदस्यीय नेपाली फुटबल टोली आज घोषणा गरेको छ ।  मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठलले दिनेश हेन्जनको कप्तानीमा २० सदस्यीय नेपाली टोली छनौट गरेकोमा गोलकिपर विष्णुकुमार केसी, विशाल सुनार, सूर्य अधिकारी,…
शववाहन खरिद गर्न फुटसल
6-September-2018
जक्सन डटकम दमक,भदौ २१  शववाहन खरिदका लागि सहयोग जुटाउने उद्देश्यले झापाको दमकमा शुक्रबार एकदिवसीय लायन्स प्रथम फुटसल प्रतियोगिता हुने भएको छ । लायन्स क्लब अफ दमक इष्टर्न लाइनले यस क्षेत्रका लायन्स क्लबबीच फुटसल प्रतियोगिता गराउने भएको हो ।  उक्त संस्थाका अध्यक्ष बिमल शर्माले यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताबाट शववहान ल्याउन…
नेपाल र भुटानबीच प्रतिस्पर्धा हुने
5-September-2018
जक्सन डटकम काठमाडौँ,भदौ २०  साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा भोलि बिहीबार भुटानसँग प्रतिस्पर्धा गर्दैछ ।  बङ्गलादेशमा जारी उक्त प्रतियोगिताको अघिल्लो चरण प्रवेशका लागि पनि नेपाललाई भुटानविरुद्धको खेल जित्नै पर्ने दबाब छ । खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे ढाकाको बङ्गबन्धु नेशनल स्टेडियममा हुनेछ ।  उपाधि जित्ने लक्ष्यका…
‘भौतिक संरचनाको कारण साग प्रभावित नहुने’
5-September-2018
जक्सन डटकम पोखरा,भदौ २० राष्ट्रिय खेलकूद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले भौतिक संरचनाका कारण नेपालमा हुने १३ औँं दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) प्रभावित नहुने बताएका छन् ।  खेलकूद पत्रकार मञ्च कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले सागलाई भव्यताका साथ सम्पन्न गर्न सरकारले पूर्वाधार निर्माणलगायतमा आवश्यक रकम विनियोजन गर्नुपर्ने…
लामा अमृत फाउण्डेशनद्धारा आयोजित पुरुष भलिबलको उपाधी एपिएफलाई
4-September-2018
जक्सन डटकम पोखरा, भदौ १९ लामा अमृत फाउण्डेशन घान्द्रुकले“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ आयोजना गरेको क्लब स्तरिय पुरुष भलिबलको उपाधी एपिएफ मालेपाटनले जितेको छ । मंगलबार नदिपुर स्थित छन्त्याल समाजको खेल मैदानमा सम्पन्न फाईनल खेलमा बाग्लुङ क्लबलाई २५–१७, २५–१९, २०–२५, २१–२५ र बेस्ट अफ फाईभ १५–१२…