sports
पाँचौं साफ महिला च्याम्पियनसिप नेपालमा
23-October-2018
जक्सन डटकम काठमाडौँ, कार्तिक ६ श्रीलंकाले आयोजना नगर्ने भएपछि दक्षिण एसियाली महिला फुटबलको सर्वोच्च प्रतियोगिता ‘साफ महिला च्याम्पियनसिप’ को पाँचौं संस्करण नेपालमा हुने लगभग पक्का भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले आउँदो डिसेम्बर १७–२६ सम्म साफ च्याम्पियनसिप श्रीलंकामा आयोजना हुने निर्णय गरेको थियो । तर, हालै श्रीलंका फुटबल…
सन्दीप लामिछाने अष्ट्रेलियन बिग ब्यासमा आबद्ध
23-October-2018
जक्सन डटकम पोखरा, कार्तिक ६ नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दीप लामिछाने अस्ट्रेलियामा हुने बिग ब्यास क्रिकेटका लागि मेलबोर्न स्टार्ससँग आबद्ध भएका छन्। भारतमा यसै वर्ष भएको आइपिएलमा दिल्लीबाट खेल्दै सनसनी मच्चाएका उनी एसोसिएट राष्ट्रबाट बिग ब्यास खेल्ने पहिलो खेलाडी हुनेछन्। दिल्लीमा सनसनीपूर्ण डेब्यू गर्दै ३ खेलमा ५…
मेस्सी नहुँदा बार्सिलोनाले के गर्ला ?
22-October-2018
जक्सन डटकम  ५ कात्तिक, काठमाडौं । स्पेनिस ला लिगामा मात्रै होइन च्याम्पियन्स लिगमा पनि अगाडि जेसुकै होला प्रशिक्षक एर्नेस्टो भालभर्देले बुझेका छन्, लियोनल मेस्सी नहुँदा बार्सिलानालाई सहज छैन । मेस्सी जस्तो लयमा देखिएका खेलाडीको स्थान पूरा गर्न अरु कुनै खेलाडीबाट असम्भव जस्तै देखिन्छ । यो सिजन मेस्सीले १२ गोल गरिसकेका…
पीपीएलको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा विराटनगर र पोखरा भिड्ने
15-October-2018
जक्सन डटकम काठमाडौं, असोज २९ पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्टले खेल तालिका सार्वजनिक गरेको हो, जसअनुसार कर्तिक ९ गते हुने उद्घाटन खेलमा विराटनगर टाइटन्सले पोखरा पल्टनसँग प्रतिस्पर्धा गर्ने छ । प्रतियोगिताको पहिलो दिन एक खेल मात्रै हुनेछ । दोस्रो दिन…
पोखरा प्रिमियर लिगका लागि ग्राण्डीको साथ
15-October-2018
जक्सन डटकम काठमाडौँ,असोज २९ क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिको आयोजनामा हुने पोखरा प्रिमियर लिग (पिपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको मेडिकल पार्टनरका रुपमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल रहने भएको छ । आगामी कात्तिक ९ देखि २० गतेसम्म पोखरामा सञ्चालन हुने उक्त प्रतियोगिताका लागि आज यहाँ आयोजित कार्यक्रममा आयोजक क्विन्सका प्रबन्ध निर्देशक छुम्बी लामा र ग्राण्डी…
पोखरा प्रिमियर लिगका लागि मैदान तयार
14-October-2018
जक्सन डटकम पोखरा, असोज  २८ आसन्न पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटका लागि मैदान तयार भएको छ । आगामी कात्तिक ९ गतेदेखि २० गतेसम्म पीपीएल क्रिकेट प्रतियोगिताका लागि क्वीन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले पोखरा रंगशालास्थित क्रिकेट मैदान मर्मतसम्भार गरेको हो । प्रबन्ध निर्देशक छुम्बी लामाले भने, मैदान ९९ प्रतिशत तयार भइसकेको छ, अब…
ए डिभिजन लिग : मनाङको विजयी शुरुवात
12-October-2018
जक्सन डटकम काठमाडौँ,असोज २६  मनाङ मस्र्याङ्दी क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा विजयी शुरुवात गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा आज भएको खेलमा ब्रिगेड ब्वाइज क्लबलाई ३–१ गोलले पराजित गर्दै मनाङले विजयी शुरुवात गरेको हो । मनाङको जितमा अफिज ओलावलेले दुई तथा हेमन गुरुङले एक गोल गरे । ब्रिगेडका…
सन्दीपको राष्ट्रिय कीर्तिमान : नेपाल उपाधिसहित दोस्रो चरणमा प्रवेश
12-October-2018
जक्सन डटकम काठमाडौँ, असोज २६ आइसिसी विश्वकप टी–२० एशिया क्षेत्र छनोट ‘बी’ को उपाधि नेपालले जितेको छ । छनोटको अन्तिम खेलमा सिङ्गापुरसँग प्रतिष्पर्धा गरिरहेको नेपालले वर्षाका कारण खेल रद्द भएपछि रन रेटका आधारमा उपाधि जितेको हो । मलेशियाको राजधानी क्वालालम्पुरस्थित वायुमस ओभल मैदान आज सिङ्गापुरले दिएको ८२ रनको लक्ष्यका साथ…
ए डिभिजन लिगका आज दुई खेल : एक महिनाका लागि शनिबारदेखि स्थगित
12-October-2018
जक्सन डटकम काठमाडौँ,असोज २६  शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज दुई वटा खेल हुँदैछन् ।  एन्फा कम्प्लेक्स सातदोबाटोमा आज पहिलो खेलमा हिमालयन शेर्पा क्लब र विभागीय टोली एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै दोस्रो खेलमा ब्रिगेड ब्वाइज र सिग्नेचर मनाङ मस्र्याङ्दी क्लबबीच खेल हुनेछ । यही असोज १३…