sports
नेपाललाई लगातार दोस्रो सफलता, मलेसिया ५ विकेटले पराजित
18-July-2017
जकसन डटकम पोखरा, ०३ साउन अण्डर— १९ विश्वकप क्रिकेटअन्तर्गत एसियाली समूहको छनोट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हात पारेको छ । सिंगापुरमा आज भएको खेलमा नेपालले मलेसियालाई ५ विकेटले हराएको हो ।  खेलमा मलेसियाले दिएको ५९ रनको झिनो चुनौती नेपालले १० औं ओभरमा ५ विकेट गुमाएर पुरा ग¥यो । आक्रामक…
स्पोर्टस् अवार्डलाई सहारा यूकेको सहयोग
15-July-2017
जकसन डटकम पोखरा, ३१ असार  दोस्रो पोखरा स्पोर्टस् अवार्डका लागि सहारा क्लब, यूकेको सहयोग प्राप्त भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कास्कीको आयोजनामा आगामी साउन २१ गते हुने पोखरा स्पोटर्स अवार्ड सफलताको कामनाका साथ क्लबले आर्थिक सहयोग गरेको हो ।  आहा रारा गोल्ड कपको आयव्यय सार्वजनिक गर्न आयोजित कार्यक्रममा…
आहा रारा गोल्ड कपको आयव्यय सार्वजनिक
15-July-2017
उमा आलेमगर पोखरा, ३१ असार आहा रारा गोल्ड कप २०७३ को आयव्यय सार्वजनिक गरिएको छ । गत माघ ४ देखि १५ गतेसम्म पोखरा रंगशालामा भएको १५ औं संस्करणको उक्त प्रतियोगिताबाट २७ लाख ७८ हजार बचत भएको शनिबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि दिएको हो । पोखराको सहारा क्लवले आयोजना गरेको…
पोखरामा पहिलो पटक नेट बल प्रशिक्षण सुरु
14-July-2017
जकसन डटकम पोखरा, ३० असार पोखरामा पहिलो पटक नेट बल भित्रिएको छ । नेपाल नेट बल संघले पश्चिमाञ्चल क्षेत्रलाई केन्द्रित गर्दै यो खेलको विस्तार गर्न पोखरामा प्रशिक्षण प्रारम्भ गरेको हो । विशेष गरि महिलाहरुलाई केन्द्रित गरि सुरु गरिएको नेट बल खेल प्रशिक्षणमा ४० जनाको सहभागिता रहेको छ । प्रशिक्षणको उद्घाटनमा…
१३ औं सागमा पोखरामा पाँच खेल हुने
12-July-2017
उमा आलेमगर पोखरा, २८ असार  नेपालमा आयोजना हुने १३ औं दक्षिण एशियाली खेलकुदमा पाँच खेल हुने भएको छ । १३ औ सागको तयारीमा पोखरा आएको पूर्वाधार निर्माण समितीले पोखरामा पाँच खेल हुने जानकारी दिएको हो ।  १३ औ साग खेलकुद पुर्वाधार निर्माण समितीका सचिव रिम वहादुर रानाभाटले पोखरामा प्रस्ताव गरिएका…
नेपाल र बङ्गलादेश आज भिड्ने
10-July-2017
जकसन डटकम पोखरा, २७ असार संयुक्त अरब इमिरेट्स (युएई) मा हुने एएफसी २३ वर्षमुनि (यु–२३) च्याम्पियनसिप छनोटको तयारीमा रहेको नेपाली टोलीले बङ्गलादेशको २३ वर्षमुनिको राष्ट्रिय टोलीसँग आज मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को खेल मैदानमा हुने उक्त खेलको सम्पूर्ण तयारी पूरा भएको आयोजक एन्फाले जनाएको…
मंगलबार नेपालले बंगलादेशसँग मैत्रीपूर्ण फुटवल खेल्ने, विमलले सम्हाले कप्तानी
9-July-2017
जकसन डटकम पोखरा, २६ असार बंगलादेशविरुद्धको भोली (मंगलबार) हुने मैत्रीपूर्ण फुटबलका लागि नेपालको २३ वर्षमुनीको राष्ट्रिय टिम घोषणा गरिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने मैत्रिपूर्ण खेलका लागि मुख्य प्रशिक्षक राजुकाजी शाक्यले २३ सदस्यीय नेपाली टिम घोषणा गरेका हुन् । यही टिमले आगामी जुलाई १५ तारिखदेखि युएईमा हुने २३ वर्ष…
अन्तर व्यवसायी फुटसल प्रतियोगिताको उपाधि पोखरा टे«ेड मललाई
8-July-2017
उमा आलेमगर पोखरा, २४ असार अन्तर व्यवसायी फुटसल प्रतियोगिता २०७४ को उपाधि पोखरा टे«ेड मल व्यवसायी समितिले हात पारेको छ । पोखरा फुटसल एरिनामा शनिबार भएको फाईनल खेलमा पोखरा ट्रेड मलले बुद्ध बिशाल बजार व्यापारिक एशोसियसनलाई टाईब्रेकरमा ३–१ को गोल अन्तरले पराजित गर्दै उपाधि हात पार्न सफल भएको हो ।…
बुद्ध विशाल र टे«ेड मल व्यवसायी अन्तर व्यवसायी फुटसल प्रतियोगिताको फाईनलमा
7-July-2017
उमा आलेमगर पोखरा, २४ असार पोखरा टे«ेड मल व्यवसायी समिति क र बुद्ध बिशाल बजार व्यापारिक एशोसियसन अन्तर व्यवसायी फुटसल प्रतियोगिता २०७४ को फाईनलमा प्रबेस गरेका छन । साँघुमुख महेन्द्रपुल बजार समितिको आयोजनामा पोखरा गैह््रापाटनमा रहेको पोखरा फुटसल एरिनामा शुक्रबार भएको खेलमा दुबै समुहले जित हासिल गर्दै उपाधिको लागि फाइनलमा…
Events
Random Picks