sports
ख्ोलाडी श्रेष्ठलाई सम्मान, गोदारलाई विदाई
26-June-2017
उमा आलेमगर पोखरा, १३ असार मुहा थाईका अन्तराष्ट्रिय खेलाडी एवं प्रशिक्षक उमेश श्रेष्ठ सोमबार पोखरामा सम्मानित भएका छन । नेपाल मुहा थाई संघले एक समारोहका बिच सोमबार श्रेष्ठलाई सम्मान गरेसंगै टर्कीमा दश दीने प्रशिक्षणमा जान लागेका खेलाडी तथा प्रशिक्षक दीपक गोदारलाई विदाई गरिएको हो ।  पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका…
एकता बुक्स अन्तर बिद्यालय छात्र तथा छात्रा ह्याण्डवल प्रतियोगितामा लिग चरणका खेल सम्पन्न
24-June-2017
उमा आलेमगर पोखरा, १० असार   पोखरा रंगशालामा जारी तेश्रो संस्करणको एकता बुक्स अन्तर बिद्यालय छात्र तथा छात्रा ह्याण्डवल प्रतियोगिता अन्र्तगत लिग चरणका खेलहरु सम्पन्न भएको छ । सुक्रबार देखि सुरु भएको प्रतियोगितामा छात्रतर्फ १६ टिम लिग चरणबाट छनौट भएका छन भने छात्रातर्फ क्वाटरफाइनलमा ८ टिम छनौट भएको बिद्यालय ह्याण्डवल…
पाँच किलोमिटर संचारकर्मी दौडमा भीम थापा र पार्वती थापा प्रथम
23-June-2017
उमा आलेमगर पोखरा, ०९ असार पोखरामा आज भएको दोस्रो ५ किलोमिटर संचारकर्मी दौड प्रतियोगितामा सञ्चारकर्मी भीम थापा र पार्वती थापाले प्रथम स्थान हासिल गरेका छन् । भूतपूर्व खेलाडी मञ्च नेपालले अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अवसर पारेर शिवशंकर रञ्जितको स्मृतिमा दोस्रो पटक  शुक्रवार ५ किलोमिटर संचारकर्मी दौड प्रतियोगिताको आयोजना गरेको हो ।…
पोखरामा भोलि संचारकर्मीहरुको पाँच किलोमिटर दौड हुदैँ, नाम दर्ता आज ४ वजेसम्म
22-June-2017
उमा आलेमगर पोखरा, ०८ असार पोखरामा भोलि शुक्रवार सञ्चारकर्मीहरुबीच ५ किलोमिटर दौड प्रतियोगिता हुदैछ । भूतपूर्व खेलाडी मञ्च नेपालले अन्तर्रा्ष्ट्रिय ओलम्पिक दिवसको अवसर पारेर दोस्रो पटक शिवशंकर रञ्जितको स्मृतिमा संचारकर्मी दौड प्रतियोगिताको आयोजना गरेको हो ।  प्रतियोगितामा सहभागिता जनाउनको लागि कम्तीमा १५ जनाको समूह हुनुपर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा…
आज रुस र पोर्चुगल तथा मेक्सिको र न्युजिल्याण्डबीच रोचक भिडन्त
20-June-2017
जकसन डटकम पोखरा, ०७ असार फिफा कन्फेडेरेशन कप फुटबलमा आज दुई खेल हुँदैछन् । आज हुने खेलहरुमा रुस र पोर्चुगल तथा मेक्सिको र न्युजिल्याण्ड भिड्नेछन् । पहिलो खेलमा जित हात पारेको रुस आज लगातार दोस्रो जितको खोजीमा छ । आयोजक रुसले उद्घाटन खेलमा न्युजिल्याण्डलाई २(० ले हराएको थियो । उता…
ओलम्पिक दिवसमा पोखरामा संचारकर्मीको ५ किलोमिटर दौड हुने
18-June-2017
उमा आलेमगर पोखरा, ०४ असार अन्तराष्ट्रिय ओलम्पिक दिवसको अवसरमा जुन २३ तारिख यही असार ९ गते पोखरामा संचारकर्मीको ५ किलोमिटर सडक दौड हुने भएको छ । भूतपुर्व खेलाडी मञ्च नेपालको आयोजनामा स्वर्गीय शिव शंकर रन्जितको स्मृतिमा उनको परिवारजनबाट प्रायोजित उक्त सडक दौड प्रतियोगिता हुने भएको आईतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा…
कन्फेडेरेसन कप फुटवल आजबाट सुरु, आठ देश सहभागी
17-June-2017
जकसन डटकम पोखरा, ०३ असार आगामी वर्ष रुसमा हुने विश्वकप फुटबलको तयारीको रुपमा हेरिएको कन्फेडेरेसन कप फुटबल प्रतियोगिता आजबाट सुरु हुँदैछ । विश्वकप फुटबल २०१८ को ठीक एक वर्षअघि आज सुरु हुन लागेको कन्फेडेरेशन कप फुटबललाई विश्वकपका दाबेदारबीचको प्रतिस्पर्धाको रुपमा लिने गरिएको छ । प्रतियोगितामा ८ देश सहभागी छन् ।…
स्तन कसरी सुडौल एवं आकर्षक बनाउने ?
14-June-2017
महिलाको सौन्दर्यमा समग्र शरीरको लम्बाई, चौडाईले भूमिका खेल्छ । कुन शारीरिक अंगको बनावट कस्तो छ भन्ने कुराले पनि निकै महत्व राख्छ । खागरी महिलाको नितम्ब र वक्षस्थलको सहि आकारले हुनुपर्छ । यदि स्तन सानो, गिलो, अविकसित छ भने समग्र सुन्दरतामा खोट देखिन्छ । साथै धेरै ठूलो स्तन पनि भद्दा देखिन्छ…
दोस्रो पोखरा स्पोटर्स अवार्ड साउन २७ मा
13-June-2017
जकसन डटकम पोखरा, ३० जेठ नेपाल खेलकुद पत्रकार मञ्च, कास्कीले आगामी साउन २७ गते दोस्रो पोखरा स्पोर्टस् अवार्ड गर्ने भएको छ । यस क्षेत्रको समग्र खेलकुदको विकास तथा बिस्तारमा लागेका व्यक्तिहरुलाई सम्मान गर्ने उद्धेश्यले गत वर्षदेखि नै मञ्चले अवार्ड आयोजना गर्दै आएको छ ।  मञ्चको मंगलबार बसेको बैठकले आगामी साउन…
Events
Random Picks