sports
नेपालले जित्यो : मलेसिया ८ विकेटले पराजित
31-August-2015
काठमाडौं, भदौ १४ । एसीसी यु–१९ प्रिमियर लिग क्रिकेट अन्तर्गत सोमबार भएको खेलमा नेपालले मलेसियालाई ८ विकेटले पराजित गरेको छ । नेपालले १४ ओभर ४ बल मै लक्ष्य पुरा गरेको हो । नेपालका लागि आशिष धामी र राजवीर सिंहले शानदार ब्याटिङ गर्दै जित दिलाएका हुन् । प्रारम्भिक ब्याट्सम्यान सुनील धमला…
यि हुन् नेइमार जस्तै देखिने अर्का नेइमार
30-August-2015
जक्सन डटकम । बिश्वमा थुप्रै मानिसहरुको अनुहार मिल्दोजुल्दो पाइने गरेको छ । फुटवलको बिश्वकपका बेला नेइमार जस्तै देखिने एक बृद्धको फेटो फेसबुकमा भाइरल नै बनेको थियो । फेरि पनि नेइमार जस्तै अर्का नेइमार भेटिएका छन् ।  १६ वर्षिय ब्यारी कोर्टर झट्ट हेर्दा बार्सीलोनाका फरवार्ड नेइमारजस्तै देखिन्छन् । उनलाई आयरल्याण्डका लाइमरिक…
२२ बर्ष पछि नेपाली फूटबल टिमको उपलव्धी
30-August-2015
काठमाडौ भदौ १२ । ललितपुरमा भएको प्रथम अन्डर नाइनटीन साफ फुटबलको उपाधी नेपालले चिरपरिचीत प्रतिद्वन्द्वी भारतलाई पेनाल्टी सुट आउटमा ५– ४ गोल अन्तरले पाखा लगाउँदै कव्जा जमाएको हो । पेनाल्टीमा नेपालका हेमन्त थापा मगर, सुनिल बल, विश्वास श्रेष्ठ, द्रोण थापा, र अनन्त तामाङले गोल गरेका हुन् । निर्धारित ९० मिनेटको…
चम्किदैँ छन् मेस्सी : फेरि बने युरोपका उत्कृष्ट फुटबलर
28-August-2015
भाद्र ११ । स्पेनिस क्लब बार्सिलोनाबाट व्यसायिक फुटबल खेल्दै आएका अर्जेन्टानइन फुटबलर  लियोनल मेस्सी युरोपका उत्कृष्ट फुटबलर बन्न सफल भएका छन् ।  फ्रान्सको मोनाकोमा भएको एक समारोहमा उनलार्इ युरोपेली वर्ष खेलाडीको अवार्ड प्रदान गरिएको हो । क्लब फुटबलमा एकपछि अर्को सफलता चुमिरहेका मेस्सीले युरोपेली वर्ष खेलाडीको अवार्ड जित्ने क्रममा रियल…
साफ यु-१९ च्याम्पियनसिप: उपाधिका लागि नेपाल र भारतबीच प्रतिस्पर्धा हुने
27-August-2015
जिते खेलाडीले एक एक लाख रुपैयाँ पाउने काठमाडौं, भदौ १० – उन्नाइस वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपाल र भारतबीच प्रतिस्पर्धा हुने भएको छ । बिहीबार भएको दोस्रो सेमिफाइनलमा सडनडेथमा बंगलादेशलाई हराउँदै भारतले फाइनलमा स्थान बनाएको हो । भारत र बंगलादेशबीचको निर्धारित ९० मिनेटको समय गोल रहित बराबरी भएपछि खेल…
चिसो पानीले नुहाउनुका फाइदा
17-August-2015
  (एजेन्सी) चिसो पानीले नुहाउँदा गर्मी कम हुन्छ । तर चिसो पानीले नुहाउनुको फाइदा यतिमै मात्र सिमित छैन् । चिसो पानीले तपाईको दिमागलाई पनि ठन्डा बनाउँछ । त्यस्तै तपाईको शरिरमा रहेको युरिक एशिडलाई चलायमान बनाउँदै विभिन्न चोट–पटकबाट लागेका खतमा बस्ने ब्याक्टेरियालाई हटाउन समेत भूमिका खेल्छ । यसबाहेक पनि चिसो पानीले…
बार्सिलोनाको लज्जास्पद हार, एथलेटिकोसँग ४-० ले पराजीत
15-August-2015
बार्सिलोना, साउन ३० । अधिकांश नयाँ खेलाडी उतारेर मैदानमा ओर्लिएको बार्सीलोनाले एथलेटिको बिल्बाओ विरुद्धको खेलमा त्यसको गतिलो मूल्य चुकाउनुपरेको छ । बार्सालाई एथलेटिकोले स्पेनिस सुपर कपको पहिलो लेगमा ४–० ले हरायो । यस हारसँगै एकै वर्ष ६ वटा उपाधी जित्ने बार्सीलोनाको महत्वाकांक्षामा ठूलो धक्का लागेको छ । रक्षापंक्तीमा अधिकांश युवा…
गौरिकाको अर्को नयाँ राष्ट्रिय कीर्तिमान
6-August-2015
काठमाडौं, श्रावण २१ । रुसको कजानमा जारी १६औं फिना विश्व च्याम्पियनसिपमा पौडीबाज गौरिका सिंहले दोस्रो राष्ट्रिय कीर्तिमान राख्न सफल भएकी छन् । गौरिकाले १०० मिटर फ्रिस्टाइल १ मिनेट ३ दशमलव २३ सेकेन्डमा पूरा गर्दै आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानमा ६८ डिजिटले सुधार गरेकी हुन् । यसअघि, गत जेष्ठमा काठमाडौंमा सम्पन्न २०औं…
रोनाल्डो फरक रूपमा
6-August-2015
म्याड्रिड, २० साउन, फुटबल मैदानमा सधैँ स्टाइलिस फुटबलरका रूपमा प्रस्तुत हुने स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो मंगलबार स्पेनिस राजधानी म्याड्रिडका सडकमा देखिए । रोनाल्डोका लाखौं फ्यान छन् । उनका लागि मरिहत्ते गर्ने लेडिज फ्यानको कमी छैन । तर, मंगलबार उनलाई कसैले पनि चिनेनन् । म्याड्रिडको सडकमा एक सामान्य महिलाले रोनाल्डोलाई आफ्नो…
Events
Random Picks