sports
एउटै खेलमा १६ सय ३५ गोल
5-June-2015
जेठ २२ – सबै भन्दा लामो समयसम्म फुटबल खेलको नयाँ विश्व कीर्तिमान कायम भएको छ । इंग्ल्याण्डको सेन्ट मेरिजमा शुक्रबार एक सय दुई घण्टासम्म फुटबल खेल खेल्दै इंग्लिस क्लब साउथह्यामप्टका खेलाडीले नयाँ विश्व कीर्तिमान बनाएका हुन् । टेस्टल्याण्ड सहयोग आयोजनाका लागि सहयोग जुटाउन खेलीको खेलमा ३६ जना खेलाडी सहभागी थिए ।…
फिफा बरियता नेपाल २ स्थान तल झर्‌‍यो
4-June-2015
जक्सन डटकम,जेठ २१ / फुटवलको विश्व वरियतामा नेपाल २ स्थान तल झरेको छ। फुटवलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ बरियता अनुसार नेपाल १ सय ८३ औं स्थानमा रहेको छ। अघिल्लो महिनाको बरियतामा नेपाल १ सय ८१ औं स्थानमा थियो। दक्षिण एशियाली देशमा ६ स्थान माथि उक्लदै भारत सबैभन्दा माथि छ।…
फिफा अध्यक्ष ब्लाटरले किन दिए राजिनामा ?
3-June-2015
जक्सन डटकम,जेठ १९ । सेफ ब्लाटरले फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्षबाट राजीनामा दिएका छन्। सन् १९९८ देखि अध्यक्ष रहँदै आएका ब्लाटर शुक्रबार पाँचौ पटक फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष चुनिएका थिए। अध्यक्ष पदको निर्वाचन अघि फिफाका वर्तमान र पूर्व ७ अधिकारीलाई भ्रष्टाचार र घुस लेनदेन प्रकरणमा पक्राउ गरिएको थियो। फिफाको मुख्यालय जुरिचमा मंगलबार आयोजित पत्रकार…
कास्की वर्ष खेलाडीबाट ब्याडमिन्टनकी पुनम गुरुङलगायत विभिन्न व्यक्तित्व सम्मानित
29-May-2015
                  पोखरा, १५ जेठ / गणतन्त्र दिवसको अवसरमा कास्की जिल्ला खेलकुद विकास समितिले कास्की वर्ष खेलाडी–२०७१ लगायतका पाँच विधामा विभिन्न व्यक्तित्वलाई पुरस्कृत गरेको छ।समितिले विगत दुई वर्षदेखि यो कार्यक्रम सञ्चालन गर्दै आएको छ।शुक्रबार पोखरा रड्डशालामा आयोजित कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हो। जसअनुसार…
रियाल मड्रिडका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटी बर्खास्त
26-May-2015
 काठमाडौं, जेष्ठ १२ । स्पेनिस क्लब रियाल मड्रिडले मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीलाई बर्खास्त गरेको छ । लगातार दुई वर्ष स्पेनिस लिगको उपाधि जित्न नसकेपछि क्लब व्यवस्थापनले इटालियन प्रशिक्षक एन्सेलोटीलाई बर्खास्त गरेको हो । दुई वर्षअगाडि रियाल मड्रिडको मुख्य प्रशिक्षण सम्हालेका एन्सेलोटीले अघिल्लो वर्ष रियाल मड्रिडलाई स्पेनिस कप तथा युरोपियन च्याम्पियन्स…
चेन्नईलाई हराउँदै मुम्बई आइपिएल च्याम्पियन
25-May-2015
काेलकत्ता, जेष्ठ ११ - आइतबार राती कोलकत्ताको एडेन गार्डेन्समा भएको आईपिएल ट्वान्टी–२० को फाइनलमा मुम्बई इन्डियन्सले चेन्नई सुपर किंग्सलाई ४१ रनले हराउँदै उपाधी कब्जा गर्न सफल भएको छ । यो मुम्बईको दोस्रो आइपिएल उपाधी हो । टस जिती अनपेक्षीत रुपमा चेन्नईका कप्तान महेन्द्रसिंह धोनीले पहिलो बलिङ गर्ने निर्णय लिएपछि मुम्बई…
रोयल जितका साथ बैंग्लोर क्वालिफायरमा
21-May-2015
७ वैशाख, काठमाडौं । राजस्थान रोयल्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंग्लोर इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएफको क्वालिफयरमा पुगेको छ । दुई रोयल क्लबको इलिमिनेटर भिडन्तमा बैंग्लोरले ७१ रनको जित हात पारेको हो । पुनेमा पहिले ब्याटिङ गरेको बैंग्लोरले २० ओभरमा ४ विकेट गुमाएर १८० रन बनायो । उसका लागि एबी…
एनटीए, खेलाडी संघ र महर्जनद्वारा राहत वितरण
19-May-2015
३ जेठ, काठमाडौं । नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए), नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व कोषाध्यक्ष मीनकृष्ण महर्जनले काभ्रे र सिन्धुपाल्चोकका भूकम्प पीडितलाई राहत सामाग्री प्रदान गरेको छ । काभ्रेको श्यामपाटीका २० घरधुरीलाई १० बोरा चामल र २० थान पाल स्थानिय हरिशरण थापालाई सम्बन्धितलाई…
मेस्सीको गोलसँगै बार्सिलोना बन्यो च्याम्पियन
19-May-2015
४ जेठ, काठमाडौं । लिओनल मेस्सीको गोलको मदतमा एथ्लेटिको मड्रिडलाई पराजित गर्दै बार्सिलोना स्पेनिस ला लिगाको च्याम्पियन बनेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले साविकको विजेता एथ्लेटिको मड्रिडलाई १–० ले पराजित गरेको हो । एथ्लेटिको मड्रिडको घरेलु मैदानमा भएको खेलको ६५ औं मिनेटमा मेस्सीले विजयी गोल गरे । जितसँगै…
Events
Random Picks