sports
नेपाली राष्ट्रिय फुटबल टोलीले दुई वर्ष अन्तर्राष्ट्रिय खेल खेल्न नपाउने
22-February-2016
काठमाडौं, फागुन १० / २३ वर्षपछि उपाधिको खडेरीलाई तोडेको नेपाली फुटबल टोलीले करिब दुई वर्षसम्म अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा सहभागिता जनाउन नपाउने भएको छ । एएफसी वा फिफाको आयोजनामा हुने ठूला प्रतियोगितामा नेपालका सिनियर टोलीले सहभागिता जनाउन नपाउने भएका हुन् । यो कुनै प्रतिबन्ध भने होइन । अखिल नेपाल फुटबल संघ (एन्फा)ले…
बडी बिल्डर सुन्दरी
21-February-2016
बडी बिल्डिङमा मूलतः पुरुषको लगाव र सहभागिता बढी हुन्छ। विश्वमा चर्चित र ग्ल्यामरससमेत मानिने यस क्षेत्रमा पछिल्लो समय पुरुषमात्रै होइन महिला सहभागिता पनि त्यत्तिकै छ। विश्वमा यस्ता केही सुन्दरी छन् जसले बडी बिल्डिङका माध्यमबाट ख्याति कमाएका छन् । व्यावसायिक रूपमा यस क्षेत्रमा लागेका केही बडी बिल्डर सुन्दरीका बारेमा यहाँ चर्चा…
फुटबलका हिरोहरुको स्वागत (फोटोफिचर)
17-February-2016
काठमाडौँ – तेइस वर्षपछि दक्षिण एसियाली खेलकुद (साग)मा नेपाललाई स्वर्ण पदक दिलाएका नेपाली फुटबल टोलीलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । भारतमा भएको बाह्राँै दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गको पुरुष फुटबलमा स्वर्ण जितेको नेपाली फुटबल टोलीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पदाधिकारी, खेलप्रेमी, नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनाल,…
तीन विश्वस्तरीय फ्रिकीक जसले जोगायो नेपाली फुटबलको साख
16-February-2016
सन् २०१६ : प्रकाश बुढाथोकी विरुद्ध भारत (गुहावटी, भारत) अहिले प्रकाश बुढाथोकी फ्रिकीक गोलका कारण चर्चामा छन् । उनको फ्रिकीक गोल विश्वस्तरीय रहेको भारतीय प्रशिक्षक लि जोनसनले प्रतिक्रिया दिए । जोनसनले भनेका छन्–‘यस्तो फ्रिकीकलाई कुनै पनि देशका गोलकिपरले रोक्न सक्दैनन् ।’ भारत विरुद्धको खेलमा बुढाथोकीले प्रहार गरेको फ्रिकीक जति स्तरीय…
२३ वर्षपछि नेपाल साग फुटबल च्याम्पियन, भारत २–१ ले पराजित
15-February-2016
फाल्गुन ३, २०७२- नेपाल २३ वर्षपछि दक्षिण एसियाली खेलकुद (साग) फुटबलको च्याम्पियन भएको छ । गुवाहाटीस्थित इन्दिरा गान्धी रंगशालामा सोमबार भएको खेलमा भारतलाई २–१ ले हराउँदै नेपालले उपाधि उचालेको हो । नेपालका लागि नवयुग श्रेष्ठ र प्रकाश बुढाथोकीले दोस्रो हाफमा गोल गरे । दोस्रो हाफमा नवयुगले ७१ र प्रकाशले ६५…
माल्दिभ्समाथि सनसनी जित निकाल्दै नेपाल फाइनलमा
13-February-2016
काठमाडौं: १२ औं साग अन्तर्गत गुहावाटीमा भइरहेको सेमिफाइनल खेललाई नेपालले १७ वर्षपछि साग फुटबलको फाइनलमा पुग्न सफल भएको छ ।  दोस्रो हाफदेखि ५५ मिनेटसम्म १० खेलाडीमा सीमित भएर पनि नेपालले ४-३ को नतिजा निकाल्दै भारतविरुद्धको फाइनल भिडन्त पक्का गरेको हो ।
अब 'किस' गर्नुअघि दुई पटक जिका भाइरसबारे सोच्नुस्
7-February-2016
एजेन्सी : जिका भाइरसको बढ्दो आतंकका बीच ब्राजिलका वैज्ञानिकहरुले गर्भवती महिलालाई आफ्ना पति या अन्यसँग 'किस' नगर्न चेतावनी दिएका छन् ।  रोयटर्सका अनुसार जिका भाइरस अमेरिका र युरोपमा आतंक मच्चाइरहेका बेला वैज्ञानिकहरुले गर्भवती महिलाहरुलाई आफ्ना पति या अन्यलाई 'किस' गर्नुअघि दुई पटक सोच्न आग्रह गरेका छन् । गर्भवती महिलालाई विशेषज्ञहरुले कडा चेतावनी…
साग खेलकुदमा विशेषज्ञको नाम काटेर असम्बन्धित डाक्टरको हुल
6-February-2016
काठमाण्डु, २४ माघ– खेलकुद चिकित्सा केन्द्रका खेल विशेषज्ञ चिकित्सक डा. राजु महर्जनको नाम काटेर १२ औं सागमा असम्बन्धित चिकित्सकलाई सहभागी गराइएको छ । राष्ट्रिय खेलकुद परिषदले पाटन अस्पतालका डा. नबिसमानसिंह प्रधान, टिचिङकी डा. रक्षा श्रेष्ठ र पोखरामा कार्यरत डा. चन्द्रबहादुर गुरुङलाई भारत लगेको छ । सागमा महिला खेलाडी धेरै छन्…
साग २०१६ : बंगलादेशलाई पराजित गर्दै नेपालको विजयी शुरुवात
5-February-2016
काठमाडौं – नेपाली महिला फुटबल टोलीले बंगलादेशलाई पराजित गर्दै विजयी शुरुवात गरेको छ । १२ औं दक्षिण एसियाली खेलकुद अन्तरगत शिलोङको जवहरलाल नेहरु रंगशालामा शुक्रबार भएको खेलमा नेपाल ३–० ले विजयी भएको हो । नेपाललाई जीत दिलाउने क्रममा खेलको दोस्रो मिनेटमा नै दिपा अधिकारीले गोल गरेकी थिइन् । त्यस्तै अनु…