sports
१० हजार मिटर ३१ मिनेट ३९.०५ सेकेण्डमा पूरा गरेर स्वर्ण
27-December-2016
सनुसरी, पुस १२ ।  सातौँ राष्ट्रिय खेलकुद अन्तर्गत १० हजार मिटर दौडमा सशस्त्र प्रहरीका गोपीचन्द्र पार्कीले स्वर्ण पदक जितेका छन् । सुनसरीको इटहरीमा भएको खेलमा १० हजार मिटरको दूरी गोपीचन्द्रले ३१ मिनेट ३९ दशमलव ०५ सेकेण्डमा पूरा गरे । यस्तै उनीभन्दा ५ सेकेण्ड ढिलो दूरी पूरा गरेका आर्मीका कृष्ण बस्नेतले…
दशौ हिसान कास्की स्र्पोट्स मिटको उपाधी माउन्ट अन्नपुर्ण र स्पाइरल ग्यालेक्सीलाई
26-December-2016
पोखरा, ११ पुष ।  उच्च माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्की द्वारा आयोजित दशौं हिसान कास्की स्र्पोट्स मिट–२०७३ को उपाधी माउन्ट अन्नपुर्ण उच्च मा वी नदिपुर र स्पाइरल ग्यालेक्सी सिमपानीले वाँडेका  छन । स्र्पोट्स मिटमा सम्पन्न खेलहरुमा विजेताको आधारमा दुवै विद्यालयले १७–१७ अंक वाडुन वाध्य भएपछि विजेता विद्यालयले प्राप्त गर्ने…
सातौं राष्ट्रिय खेलकुद अन्र्तगत टेनिसमा पुरुष तथा महिलातर्फ एकल र डबलका क्वाटरफाइनल सम्पन्न
26-December-2016
पुष ११,पोखरा नेपाल खेलकुद राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा पोखरामा जारी सातौं राष्ट्रिय टेनिसमा सोमबार पुरुष तथा महिला एकल र डबलतर्फ क्वाटरफाइनलका खेलहरु सम्पन्न भएका छन् । पुरुष एकल तर्फ क्वाटरफाइनलमा जित हाँसिल गर्दै नेपाल पुलिस क्लवका कमल भण्डारी, पश्चिमाञ्चलका नबिन मगर, कुमार अधिकारी र आर्मी क्लवका संरक्षक भूषण बज्राचार्यले सेमिफाइनलमा…
सातौँ राष्ट्रिय खेलकुद : गल्फको उपाधी पूर्वाञ्चललाई
26-December-2016
सुनसरी, पुस ११ – सातौँ राष्ट्रिय खेलकुद अन्तर्गत गल्फ प्रतियोगिताको उपाधी पूर्वाञ्चलले जितेको छ । सोमबार धरानस्थित निवार्णा कन्ट्रि क्लब एण्ड गल्फ रिसोर्टमा भएको प्रतियोगितामा ५४ होलको समाप्तीमा कुल ४ सय ३९ स्कोर बनाउँदै पूर्वाञ्चलले स्वर्ण जितेको हो ।  ५४ होलको समाप्तीमा कुल ४ सय ७२ स्कोर गरेको पश्चिमाञ्चलले रजत…
सातौँ राष्ट्रिय खेलकुद : आज २५ वटा खेल
24-December-2016
विराटनगर, पुस ९ – सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा शनिबार २५ वटा खेल हुँदैछन् । शुक्रबार उद्घाटन भएको प्रतियोगितामा शनिबार विभिन्न २५ खेल हुन लागेको हो ।  ​कुन खेल कहाँ ?  सुनरीको इटहरीमा– महिला क्रिकेट, तेक्वान्दो, एथ्लेटिक्स र पुरुष तथा महिला भलिबल सुनसरीको धरानमा उसु, बास्केटबल र पुरुष फुटबल   सुनसरीको…
सातौँ राष्ट्रिय खेलकुद: क्रिकेटमा एपिएफ र मध्यमाञ्चल विजयी
23-December-2016
९ पुस, काठमाडौं । पूर्वाञ्चलमा सुरु सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा सशस्त्र प्रहरीको एपिएफ र मध्यमाञ्चल विकास क्षेत्रले विजयी सुरुआत गरेका छन् ।मोरङको वैजनाथपुरमा भएको पहिलो खेलमा एपिएफले मध्यपश्चिमाञ्चल विकास क्षेत्रलाई २६ रनले पराजित गरेको हो । पहिले ब्याटिङ गरेको एपिएफले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १४५ रनको…
पश्चिमाञ्चलबाट पुरुष भलिबल र हकीका खेलाडी छनोट
14-December-2016
सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत पश्चिमाञ्चलबाट भलिबल खेलाडी छनोट भएका छन् । म्याग्दीमा भएको छनोट प्रतियोगिताबाट खेलाडी छनोट गरिएको हो । पुरुष भलिबल तर्फ सन्जु शाही(स्याङजा),धनश्याम चौधरी(नवपरासी), ओमकार थापा(बाग्लुङ), रमेश केसी(स्याङजा), यमबहादुर गुरुङ(कास्की), कमल सुनार(स्याङजा), रामनारायण महतो(नवलपरासी), काजी केसी(स्याङजा), लोकेन्द्र भण्डारी(रुपन्देही), सुजन चोख्याल(म्याग्दी), सुजन थापा(स्याङजा) र हरिप्रसाद पाण्डे(स्याङजा) छनोट भएका…
रोनाल्डोको गोल सेलिब्रेसन बन्यो भाइरल (फोटोफिचर)
21-November-2016
म्याड्रिड – गत शनिबार म्याड्रिड डर्बीमा चिर प्रतिद्वन्द्वी एथ्लेटिको म्याड्रिडलाई पराजित गर्दा रियलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक पूरा गरे । उनको करियरको यो ३९ औँ ह्याट्रिक थियो । एथ्लेटिकोबिरुद्ध गोल गरेपछि खुसियाली मनाउन उनले आफ्नो सिग्नेचर गोल सेलिब्रेसन छाडेर क्यामेराको अगाडि गएर नयाँ पोज दिए । अहिले त्यही पोज…
मड्रिड डर्बीः रियललाई चोटले सतायो
19-November-2016
४ मंसिर, काठमाडौं । रियल मडि्रडका करिम बेन्जिमा र सर्जिओ रामोस शनिबारको मड्रिड डर्बीमा खेल्न सक्ने भएका छन् । तर, लिग लिडर रियल मड्रिडलाई चोटले सताएको छ । रियल मडि्रडका डिफेण्डर पेपे, मिडफिल्डर कासिमेरो र टोनी क्रुज तथा स्ट्राइकर अल्भारो मोराटाले मडि्रड डर्बी गुमाउने छन् । एथ्लेटिको मड्रिडका एन्टोनी ग्रिजम्यानमा पनि…
Events
Random Picks