sports
गोल उपहार पाएपछि वेल्स क्वार्टरफाइनलमा
25-June-2016
उत्तरी आयरल्याण्डका ग्यारेथ म्याकोलीले आत्मघाती गोल गरेपछि वेल्स युरोकप २०१६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको नकआउट चरणको खेलमा वेल्सले उत्तरी आयरल्याण्डलाई १-० गोल अन्तरले पराजित गरेको हो । ९० मिनेटको खेलमा आत्मघाती गोल बाहेक दुवै टिमले कुनै गोल गर्न सकेनन  ।
कोपा अमेरिकाको उपाधिका लागि अर्जेन्टिना र चिली भिड्ने
23-June-2016
अमेरिकामा जारी कोपा अमेरिका फुटबल प्रतियोगिताको उपाधिका लागि अर्जेन्टिना र चिलीबीच प्रतिस्पर्धा हुने भएको छ । यी दुई टोलीले अघिल्लो संस्करणमा पनि फाइनल खेलेका थिए जसमा चिली विजयी भएको थियो । सिकागोस्थित सोल्जर फिल्डमा आज बिहान सम्पन्न सेमिफाइनलमा १० खेलाडीमा सीमित कोलम्बियामाथी २-० को जित निकाल्दै चिलीले फाइनलमा अर्जेन्टिनासँगको भेट…
इटलीले उपाधि जिते नांगिने चिप्रिआनीको घोषणा
22-June-2016
युरो कपलाई लिएर मोडल एवं पूर्व मिस इक्वेडर फ्रान्सिस्का चिप्रिआनीले अनौठो घोषणा गरेकी छन् । उनले यदि इटलीले युरो कप २०१६ को उपाधि जित्यो भने आफू पूर्ण रुपमा नांगिने घोषणा गरेकी हुन् । रियालिटी टीभी स्टार समेत रहेकी उनले इस्टाग्राममा इटलीको झण्डाले आफ्नो शरीरको माथिल्लो भाग छोपेको तस्वीर अपलोड गरेकी…
हंगेरीसँग ३ - ३ गोलको बराबरी खेल्दै पोर्चुगल नकआउट चरणमा, रोनाल्डोको दुई गोल
22-June-2016
पोर्चुगल र हंगेरी खेले ३ - ३ गोलको बराबरी क्रिष्टियानो रोनाल्डोको दुई गोलको मदतमा पोर्चुगलले हंगेरीसँग बराबरी खेलेको छ र युरो २०१६ को नक आउट चरणमा प्रवेश गरेको छ । बुधबार भएको खेलमा हंगेरी र पोर्गुगलले ३-३ को बराबरी खेलेका छन् । बराबरीसँगै हंगेरी ५ अंकका साथ समूह फएको विजेता…
युरोकपमा सुन्दर महिला फ्यानहरु ( ग्यालरी हेर्नुहोस)
21-June-2016
फुटबलको कुम्भमेला युरोकप २०१६ फ्रान्समा चलिरहेको छ । विभिन्न रोचक खेलहरु  चलि रहदा क्यामेरा को लेन्स दर्शक तिर ढल्किञ्छ , अनि क्लिकमा पर्छन सुन्दर महिला फ्यानहरु । यस पालिको युरो कपमा अहिले सम्म भेटिएका केहि , सुन्दर महिला फ्यानहरु को तस्बिरहरु हेर्नुहोस । 
स्पेन क्रोएसियासँग पराजित, अन्तिम १६ मा इटली प्रतिद्वन्द्वी
21-June-2016
युरो कप २०१६ को समूह चरणमा साविकको विजेता स्पेन क्रिएसियासँग पराजित भएको छ । र, अन्तिम १६ मा इटली प्रतिद्वन्द्वी पाएको छ । बुधबार विहान भएको खेलमा क्रोएसियाले स्पेनलाई २-१ गोल अन्तरले पराजित गरेको छ । जितसँगै ७ अंकका साथ समूह डीको विजेता बनेको क्रोएसियाले नकआउट चरणमा इटलीलाई छलेको छ ।…
चेक हार्दा उत्तरी आयरल्याण्डलाई लक लाग्यो, अन्तिम १६ मा स्थान पक्का
21-June-2016
उत्तरी आयरल्याण्ड युरो कप २०१६ को नाकआउट चरणमा पुग्ने लगभग पक्का भएको छ । उत्तरी आयरल्याण्ड १९८६ पछि पहिलो पटक ठूलो प्रतियोगिता खेल्दैछ र उसले अब नकआउट चरण्मा वेल्स र फ्रान्स मध्ये एक प्रतिद्वन्द्वी पाउनेछ । समूह सीमा रहेको समूह चरणको अन्तिम खेलमा मंगलबार राति जर्मनीसँग १-० ले पराजित भएको…
टर्कीको अन्तिम १६ मा पुग्ने सम्भावना कायमै
21-June-2016
चेक रिपब्लिकलाई हराउँदै टर्कीले युरो कप २०१६ को नकआउट चरणमा पुग्ने सम्भावना कायमै राखेको छ । बुधबार विहान भएको आफ्नो समूह चरणको अन्तिम खेलमा टर्कीले चेक रिपब्लिकलाई २-० गोल अन्तरले पराजित गरेको छ । जितसँगै ३ अंक जोडेको टर्की तेस्रो स्थानमा छ ।  एक अंकका साथ पुछारमा रहेको चेक रिपब्लिक…
बलको हावा फुस्कियो, जाकाको टिसर्ट च्यातियो
19-June-2016
स्विट्जरल्याण्डले आयोजक फ्रान्सलाई गोलरहित बराबरीमा रोक्यो र दुबै टिम नकआउट चरणमा प्रवेश गरेका छन् । तर, खेलका क्रममा केही यस्ता दृष्य देखिए, जुन उत्पादनमा भएको त्रुटीसँग सवन्धित छ । खेलका क्रममा स्विट्जरल्याण्डका तीन खेलाडीका पुमा टिसर्ट नै च्यातिएको छ । मिडफिल्डर जाकाको टिसर्ट त नराम्ररी च्यातिएको थियो । उपाधिको दाबेदार टोली…