sports
रोयल जितका साथ बैंग्लोर क्वालिफायरमा
21-May-2015
७ वैशाख, काठमाडौं । राजस्थान रोयल्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंग्लोर इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएफको क्वालिफयरमा पुगेको छ । दुई रोयल क्लबको इलिमिनेटर भिडन्तमा बैंग्लोरले ७१ रनको जित हात पारेको हो । पुनेमा पहिले ब्याटिङ गरेको बैंग्लोरले २० ओभरमा ४ विकेट गुमाएर १८० रन बनायो । उसका लागि एबी…
एनटीए, खेलाडी संघ र महर्जनद्वारा राहत वितरण
19-May-2015
३ जेठ, काठमाडौं । नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए), नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व कोषाध्यक्ष मीनकृष्ण महर्जनले काभ्रे र सिन्धुपाल्चोकका भूकम्प पीडितलाई राहत सामाग्री प्रदान गरेको छ । काभ्रेको श्यामपाटीका २० घरधुरीलाई १० बोरा चामल र २० थान पाल स्थानिय हरिशरण थापालाई सम्बन्धितलाई…
मेस्सीको गोलसँगै बार्सिलोना बन्यो च्याम्पियन
19-May-2015
४ जेठ, काठमाडौं । लिओनल मेस्सीको गोलको मदतमा एथ्लेटिको मड्रिडलाई पराजित गर्दै बार्सिलोना स्पेनिस ला लिगाको च्याम्पियन बनेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले साविकको विजेता एथ्लेटिको मड्रिडलाई १–० ले पराजित गरेको हो । एथ्लेटिको मड्रिडको घरेलु मैदानमा भएको खेलको ६५ औं मिनेटमा मेस्सीले विजयी गोल गरे । जितसँगै…
टेनिस कोर्टमा बत्ती जडान गर्न एक लाख सहयोग
19-May-2015
४ जेठ, काठमाडौं । अखिल नेपाल लनटेनिस संघलाई टेनिस कोर्टमा सोलार बत्ती जडान गर्न अस्ट्रेलिया बस्ने डा. उमेश सिन्याले १ लाख रुपैयाँ प्रदान गरेका छन् । सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा सिन्याले लनटेनिस संघका अध्यक्ष मनोज राणालाई चेक सोमबार हस्तान्तरण गरे । टेनिस कम्प्लेक्समा जम्मा ६ वटा कोर्ट छन् । पछिल्लोपटक निर्माण…
नेपाललाई आर्थिक सहयोग जुटाउन ब्याट फर नेपाल अभियान
19-May-2015
४ जेठ, काठमाडौं । भूकम्पले क्षतिग्रस्त नेपालमा क्रिकेटका पूर्वाधारहरु पुनर्निर्माणका लागि रकम जुटाउन ‘ब्याट फर नेपाल’ अभियान चलाइने भएको छ । नेपाल क्रिकेट संघ क्यानको नेपाल र विश्व ११ टीमबीच मलेसियामा एकदिवसीय क्रिकेट खेल्ने मलेसिया क्रिकेट बोर्डको प्रस्ताव स्वीकार गरेको छ । साथै खेलको लोगो समेत सार्वजनिक गरिएको छ ।…
घरमा बिहेको तयारी, छोराको शव आयो
18-May-2015
वीरगन्ज : 'यसपालि विवाह गर्छु। तपाइँ विवाहको तयारी गर्नुस्, म कार्यालयको काम सिध्याएर वैशाख २० गते घर आइपुग्छु भनेर छोरा काठमाडौंतिर लागे, म छोराको विवाहको तयारीमा जुटें, हेटौंडा नगरपालिका—१० की विमला लामा भक्कानिदै भनिन्—‘अहिले घरमा छोराको शव आयो । अब म कसरी बसुँ ।'    विमलाको छोरा सुमन भोम्जनको विनाशकारी…
डिफेन्डिङ च्याम्पीयन कोलकोत्तालाई हराउँदै राजस्तान दोस्रो चरणमा
17-May-2015
इन्डियन प्रिमियर लिगमा डिफेन्डिङ च्याम्पीयन कोलकोत्ता नाइट राइडर्सलाई ९ रनले हराउँदै राजस्तान रोयल्स दोस्रो चरणमा प्रवेश गरेको छ। मुम्बईमा भएको लिग चरणको अन्तिम खेलमा डिफेन्डिङ च्याम्पियन कोलकोत्तालाई हराउने क्रममा राजस्तानले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा सेन वाट्सनको सतकीय पारीसँगै १९९ रन बनाएको थियो। राजस्तानका लागि अजिन्के…
Events
Random Picks