खेलको चार मिनेटमा मोरक्कोविरूद्ध रोनाल्डोको गोल
20-June-2018

जक्सन डटकम
पोखरा, असार ६
जारी विश्वकपमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले चौथो गोल गरेका छन्। मोरक्कोविरूद्ध जारी खेलमा चौथो मिनेटमा रोनाल्डोले हेडिङ गरेर गोल हानेका हुन्।
यसअघि रोनाल्डोले स्पेनविरूद्ध ह्याट्रिक गरेका थिए।

Write a Comment

Events
Random Picks