विश्वकप: इंगल्यान्डले पनामा बिरुद्ध एक गोल
24-June-2018


जक्सन डटकम 
पोखरा, असार १० 

विश्वकपको समुह ‘जी’ अन्र्तगत आजको पहिलो खेल इंगल्यान्ड र पानामाबीच भईरहेको खेलमा इंगल्यान्डले सुरुपाती चरणमा एक गोल लगाएको छ । खेलको आठौं मिनेटमा इंगल्यान्डका अर्माण्डो कुपेरले गोल गरेका थिए ।
१२ वर्षपछि विश्वकप जितबाट सुरु गरेको इंग्ल्यान्डले नवप्रवेशी पानामालाई हराउन सके समूह चरणको अन्तिम खेलअघि नै अन्तिम १६ मा स्थान पक्का गर्नेछ। इंग्ल्यान्डले जितेमा पानामा र ट्युनिसिया भने बाहिरिनेछन्।

 

Write a Comment