बर्षाले रोकियो नेपाल र माल्दिभ्सको खेल
12-September-2018

जक्सन डटकम
पोखरा, भदौ २७

साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल माल्दिभ्सबीचको खेल भारी वर्षापछि रोकिएको छ। खेलको २७ औं मिनेटमा खेल रोकिएको हो।
अहिलेसम्म नेपाल १ गोलले पछि परेको छ।बंगलादेशको बंगबन्धु रंगशालामा जारी खेलको ८  औं मिनेटमा माल्दिभ्सले फ्रीकिकबाट गोल गरेको हो।  

Write a Comment

Events
Random Picks