हात हालाहाल गरेपछि मोरङका तीन खेलाडीलाई १८ महिनाको प्रतिबन्ध
25-September-2015

काठमाडौं, असोज ८ / अखिल नेपाल फुटबल संघ (एन्फा)ले मोरङ फुटबल क्लबका तीन खेलाडी र तीन अफिसियललाई निलम्बन गरेको छ ।

रेडबुल राष्ट्रिय लिगअन्तर्गत् बिहीबार घरेलु मैदानमा थ्रीस्टार क्लबविरुद्धको खेलमा हात हालाहाल गरेपछि तीन खेलाडीहरु टेकबहादुर लिम्बु, सुरेन्द्र थापा त्यस्तै, प्रशिक्षक पारश चौधरी र टिम म्यानेजर चुमन बस्नेतलाई र सुनील खड्कालाई १८ महिनाको प्रतिबन्ध लगाएको हो ।समान एक वर्षको तथा सहायक प्रशिक्षक मनीष तिमिल्सिनालाई दुई वर्षको प्रतिबन्ध लगाएको एन्फाले जनाएको छ ।

Write a Comment

Events
Random Picks