हामीलाई फसाइयो- सागर थापा (भिडियोसहित)
27-October-2015

म्याच  फिक्सिङको आरोपमा पक्राउ परेका राष्ट्रिय फुटबल टोलीका कप्तान सागर थापाले आफूलाई फसाएको आरोप लगाएका छन्। मंगलबार प्रहरीले विशेष अदालतमा उपस्थित गराउँदा पत्रकारहरूले सोधेको प्रश्नको जवाफमा उनले आफूहरूलाई फसाउन खोजिएको बताएका हुन्। हेर्नुहोस् भिडियोमा। 

Events
Random Picks