नेपाल पपुवा न्यूगिनीसँग २ विकेटले पराजित
16-November-2015

१ कात्तिक, काठमाडौं ।

विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल पपुवा न्यूगिनीसँग २ विकेटले पराजित भएको छ ।

cricket / jukson.com

पहिले ब्याटिङ गरेको नेपानलले २३३ रनको लक्ष्य प्रस्तुत गरेको छ । जसलाई पपुवा न्यूगिनीले बल बाँकी छँदा ८ विकेट गुमाएर भेट्टायो ।

 

Write a Comment

Events
Random Picks