वेष्ट इण्डिजलाई १५६ को टार्गेट
3-April-2016

जक्सन डटकम, चैत २१ ।  टि— ट्वेन्टी वल्र्डकप अन्तर्गतको उपाधी भिडन्तमा इंग्ल्याण्डले वेष्ट इण्जिलाई १५६ रनको टार्गेट दिएको छ ।

भारतको कोलकतामा आयोजित खेलमा इंग्ल्याण्ड पुरै ओभर खेल्दै ८ विकेटको क्षतिमा १५५ रन बनाएको छ ।