
फुटबलको कुम्भमेला युरोकप २०१६ फ्रान्समा चलिरहेको छ । विभिन्न रोचक खेलहरु चलि रहदा क्यामेरा को लेन्स दर्शक तिर ढल्किञ्छ , अनि क्लिकमा पर्छन सुन्दर महिला फ्यानहरु । यस पालिको युरो कपमा अहिले सम्म भेटिएका केहि , सुन्दर महिला फ्यानहरु को तस्बिरहरु हेर्नुहोस ।