गोल उपहार पाएपछि वेल्स क्वार्टरफाइनलमा
25-June-2016

उत्तरी आयरल्याण्डका ग्यारेथ म्याकोलीले आत्मघाती गोल गरेपछि वेल्स युरोकप २०१६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको नकआउट चरणको खेलमा वेल्सले उत्तरी आयरल्याण्डलाई १-० गोल अन्तरले पराजित गरेको हो । ९० मिनेटको खेलमा आत्मघाती गोल बाहेक दुवै टिमले कुनै गोल गर्न सकेनन  ।

Write a Comment

Events
Random Picks