sports
कमलपोखरी सेभेन ए साइडको उपाधि अक्सफोर्डलाई
15-April-2019
जक्सन डटकम पोखरा,वैशाख २ पोखरा १३ स्थित कमलपोखरी जुनियर क्लबले आयोजना गरेको दोस्रो जुनियर कमलपोखरी कप—२०७५ यू–१९ सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि अक्सफोर्ड एफसीले जितेको छ ।  आइतबार भएको फाइनल खेलमा रञ्जन मेमोरियल क्लबलाई २—० गोलले पराजित गर्दै अक्सफोर्डले उपाधि सहित ४२ हजार २ सय २२ रुपैँया हात पार्न…
आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता : महिलातर्फको खेल सम्पन्न
13-April-2019
जक्सन डटकम दाङ, चैत ३० आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत बास्केटबल प्रतियोगिताको तेस्रो दिन आज बिहान महिलातर्फको चारवटा खेल सम्पन्न भएका छन् ।   दाङको घोराही उपमहानगरपालिका–१८ सालघारीमा चलिरहेको उक्त खेलको तेस्रो दिन भएको चार खेलमा प्रदेश नं ३, सुदूरपश्चिम प्रदेश, सशस्त्र प्रहरीको एपिएफ र नेपाल प्रहरीको विभागीय टिमले खेलमा जित हात…
केपीएलको दोस्रो संस्करण वैशाख १२ देखि
11-April-2019
जक्सन डटकम सुर्खेत, चैत २८  कर्णाली प्रिमियर लि (केपीएल) को दोस्रो संस्करण वैशाख १२ देखि २१ गतेसम्म सञ्चालन हुने भएको छ । कर्णाली क्रिकेट एकेडेमीको आयोजनामा वीरेन्द्रनगरस्थित कालुन्चोक क्रिकेट मैदानमा प्रतियोगिता सञ्चालन हुने छ । आयोजकले प्रतियोगितामा सहभागी हुने टिमको नाम छनोट गरिसकेको छ । एकेडेमीका अध्यक्ष जीवन शाहीले तीन विभागीयसहित अन्य…
आठौं राष्ट्रिय खेलकुद आजदेखि
10-April-2019
काठमाडौं, चैत २७ आठौं राष्ट्रिय खेलकुद अन्तर्गत विभिन्न ५ खेलका प्रतिस्पर्धा शुरु हुँदैछ । आठौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन वैशाख ५ गते हुने भए पनि ५ वटा खेल भने पूर्व निर्धारित तालिका अनुसार बुधबारदैखि नै हुन लागेको हो । वृहत राष्ट्रिय खेलकुदको पहिलो, दोस्रो र तेस्रो संस्करणबाहेक दुई वर्षको अन्तरालमा…
तेस्रो बिरेन स्मृति १३ औं बिटी कपको उपाधि बि– १३ लाई
9-April-2019
सुशान्त गाहा मगर पोखरा, चैत २५   बुद्धटोल युवा क्लबको आयोजनामा सम्पन्न तेस्रो विरेन स्मृति १३ औ बिटी कपको उपाधि एस. वाई.सि  बि-१३ ले जितेको छ ।   सोमबार पोखराको पुरानो टुडिखेलमा सम्पन्न फाईनल खेलमा तारा एफसीलाई २–१ को गोल अन्तरले पाराजित गर्दै उपाधि जितेको हो ।उपाधिसँगै  बि–१३ ले शिल्ड, मेडल तथा…
आठौँ राष्ट्रिय खेलकूद : प्याराग्लाइडिङमा ५५ खेलाडीले प्रतिष्पर्धा गर्ने
8-April-2019
जक्सन डटकम काठमाडौँ,चैत २५  प्रदेश नंं ५ का विभिन्न जिल्लामा आगामी वैशाख ५ देखि ११ गतेसम्म हुने आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा प्याराग्लाइडिङतर्फ ५५ खेलाडीको सहभागिता रहने भएको छ ।  आठौँ राष्ट्रिय खेलकूद प्रदेश नं.५ मा हुने भए पनि पूर्वाधार नभएकाले प्याराग्लाइडिङका खेल गण्डकी प्रदेशको राजधानी पोखरामा आगामी वैशाख ६ गतेदेखि…
बि.टी कपको अन्तिममा चार फुटबल क्लब भिड्ने
8-April-2019
सुशान्त गाहा मगर पोखरा, चैत २४   पोखराको पुरानो टुडिखेलमा जारी तेस्रो विरेन स्मृति १३ औं बि.टी कप सेभेन ए साईड फुटबल प्रतियोगिताको अन्तिम चारमा तारा फुटबल क्लब, ग्रह्री एफ.सी, बि–१३ र रिलिजन फुटबल क्लब प्रबेश गरेको छ । रञ्जन मेमोरियल र तारा एफसी बिच आईतबार भएको पहिलो खेल गोलरहित बराबरीमा…
आईपीएल : बैंग्लोर विरूद्दको सन्दिपको पहिलो ओभरमा १० रन
7-April-2019
पोखरा, चैत २४ इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सन्दीप लामिछानेको टिम दिल्ली क्यापिटल्सले घरेलु टोली बैंग्लोरविरुद्ध टस जितेर बलिङ रोजेको छ। खेलमा सन्दिपले पहिलो ओभरमा १० रन दिएका छन् । टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको दिल्लीको १० औं ओभर लिएर आएका सन्दिपले पहिलो बलमा छक्का खाए । स्टोनीसले…
मेन्स स्पोर्टस फिजिक च्याम्पियनशिप हुने
7-April-2019
  जक्सन डटकम काठमाडौँ, चैत २४  ‘स्वास्थ्य नै धन हो’ भन्ने मूल नाराका साथ राजधानीमा पाँचौँ मिस्टर फिटनेस फस्र्ट तथा मेन्स स्पोर्टस फिजिक च्याम्पियनशिप प्रतियोगिता–२०७५ हुने भएको छ । फिटनेस फस्र्ट क्लबद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा यही चैत ३० गते उक्त च्याम्पियनशिप गरिने आयोजकका अध्यक्ष राजकुमार कुँवरले जानकारी दिनुभयो…
Events
Random Picks