मुर्रेले जिते रियोमा स्वर्ण
15-August-2016


 साउन ३१  ब्रिटेनका टेनिस स्टार एन्डी मुर्रेले रियो ओलम्पिकमा स्वर्ण पदक जितेका छन् । र, ओलम्पिकमा दुई स्वर्ण जित्ने उनी पहिलो टेनिस खेलाडी हुन् ।

रियोमा टेनिसमा पुरुष सिंगलमा स्वर्ण जित्ने क्रममा मुर्रेले अर्जेन्टिनी हुजा मार्टिन डेल पोर्टोलाई पराजित गरे ।