ब्राजिललाई हराएउँदै स्वीडेन फाइनलमा
17-August-2016


भदौ १  आयोजक ब्राजिललाई हराएउँदै स्वीडेन रियो ओलम्पिक अन्तर्गत महिला फुटबलको फाइनलमा प्रवेश गरेको छ।
स्वीडेनसँग पेनाल्टीमा ४-३ गोलको अन्तरले पराजित हुँदै घरेलु टोली ब्राजिल बाहिरिएको हो । यससँगै महिला फुटबलमा स्वर्ण जित्ने ब्राजिलको सपना टुटेको छ ।  ब्राजिल पहिलो हाफको अन्तिमतिर गोल नजिक पुगेको थियो । तर, स्वीडेनका गोलकिपरले रोकिन् । स्वीडेनले अब जर्मनीसँग खेल्नेछ । जर्मनी क्यानडालाई २-० ले हराएर फाइनलमा स्थान बनाएको छ ।

 

Events
Random Picks