रोनाल्डोको गोल सेलिब्रेसन बन्यो भाइरल (फोटोफिचर)
21-November-2016

म्याड्रिड – गत शनिबार म्याड्रिड डर्बीमा चिर प्रतिद्वन्द्वी एथ्लेटिको म्याड्रिडलाई पराजित गर्दा रियलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक पूरा गरे ।
उनको करियरको यो ३९ औँ ह्याट्रिक थियो ।
एथ्लेटिकोबिरुद्ध गोल गरेपछि खुसियाली मनाउन उनले आफ्नो सिग्नेचर गोल सेलिब्रेसन छाडेर क्यामेराको अगाडि गएर नयाँ पोज दिए ।
अहिले त्यही पोज इन्टरनेटमा भाइरल बनेको छ । हेरौँ केही तस्विर :

Events
Random Picks