अन्तर्राष्ट्रिय गोल्डकप फुटबलको उपाधि आर्मीलाई
7-January-2017

मकवानपुर, पुस २३ । नेपाल आर्मीले हेटौँडामा सम्पन्न अन्तर्राष्ट्रिय गोल्डकप फुटबलको उपाधि जितेको छ ।


शनिबार भएको फाइनलमा मनाङ्ग मस्र्याङदीलार्इु २–० ले हराउँदै आर्मीले प्रतियोगिताको उपाधि जितेको हो ।


आर्मीलाई जित दिलाउन भरत खवास र सन्तोष तामाङ्गले गोल गरे । त्यस्तै झापा ११ ले मेची नेत्रालय काँकडभिट्टा गोल्डकप फुटवलको उपाधि जितेको छ । 


सशस्त्र प्रहरीको एपिएफ क्लवलाई ३–० ले हराउँदै झापा ११ ले उपाधि जितेको हो । 

Events
Random Picks