खेलकुदमा केही नयाँ गर्न चाहन्छौ–अध्यक्ष पौडेल
30-November-2017


जकसन डटकम
पोखरा, १४ मंसिर

पश्चिमाञ्चल क्षेत्रिय खेलकुदको परिसरमा मादी ९ कास्की आनन्द अधिकारी एक दर्जन भलिबल र नेट पाएर मख्ख देखिन्थे । उनी जागृती युवा क्लबका सदस्य हुन । पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीको कार्यालयमा खेल सामाग्री लिन आएका अधिकारी यस्तो सामाग्री आफुहरुलाई कसैले कहिल्यै नदिएको बताए ।

‘गाँउ घरमामनोरन्जनको साधननै यही खेल हो तर मंहगो खेल सामाग्रीकिन्ने पैसा युवा संग हुँदैन पनि,पश्चिमाञ्चल क्षेत्रिय खेलकुदले हामीलाई ठूलो गुनलगाएको हामीले ठानेकाछौं’ – अधिकारीले भने । 

पश्चिमाञ्चलक्षेत्रिय खेलकुदविकास समितीकाअध्यक्ष खगराजपौडेलकाअनुसार स्थानियस्त्तर र गाँउ–गाँउमाप्रतिभावान खेलाडीउत्पादनगर्नकालागि खेल सामाग्रीवितरण गरेको बताए । ‘हामीठूलाठूलापूर्वाधार विकासका कुरा गरेकाछौं र तिविकासकाक्रममापनिछनपूर्वाधार हुने तर खेलाडीनहुने हो भने के काम?’ उनीभन्छन –‘त्यसैले पनि खेल सामाग्रीको समुचितवितरणअपरिहार्य बनेको छ र योराज्यकालागिचुनौतीपूर्ण कार्य पनिहो ।’

अध्यक्षपौडेलले खेल मैदान स्थानिय स्त्तरमागाँउपालिका र क्लवमार्फत निर्माणगर्ने बताए । उनले भने ‘त्यहाँबाटउत्पादित खेलाडीलाई उचित संरक्षण र प्रशिक्षणमाअगाडीवढाउन सकिन्छ त्यस बाट नै खेलकुदले नयाँगतिप्राप्तगर्न सक्छ ।’ ‘मुलुककालागियति बेलाप्रतिभावान खेलाडीको आवश्यक्ता छ जसलेपदकप्राप्तगर्न सकोस र ति खेलाडीहाम्रागाउँघर र स्थानियस्त्तरमा नै छन ।’

पश्मिाञ्चल क्षेत्रिय खेलकुदविकास समितीकाअध्यक्षपौडेलले यो दुइ साताभित्रकरिब ५ लाख बराबरको खेल सामाग्रीवितरणगरिसकेकाछन । पर्वतको उत्तरी भेग देखि दक्षिण भेगकागाँउकाक्लबतनहुँ र कास्कीकाविभिन्नक्लवहरुलाई उनले आफै उपस्थितभएर खेल सामाग्रीवितरण गरेकाछन । उनले आफ्नै स्रोतको खोजीगरि यो कार्यलाई अघिवढाएको बताए । ‘काम गरौं भने पछि स्रोत जुटीहाल्दो रहेछ म  एक्लै पनिअझै यस्तो स्रोत जुटाउने प्रयासमा छु ।’  उनले भने – ‘हामी खेलकुदमा केहीनयाँगर्न चाहन्छौ भन्ने नै हो ।’

अध्यक्षपौडेलले यो वितरणकार्य दुइ साता सम्म रहने समेत जानकारी दिए । उनले तनहुँको भिमादनगरपालिकाका मेयर मेख बहादुर थापाले एक दर्जन खेल सामाग्रीपाउँदमख्ख परे । उनले खेलकुदका क्षेत्रियअध्यक्षपौडेल आफैले खेल सामाग्रीलिएर आइपुग्छनभन्ने कल्पना समेत नगरेको सुनाए । अधिकांशगाँउजोडिएर बनेको भिमादनगरपालिकाकायुवाहरुलाई खेलकुदतर्फ प्रेरित गर्न पनि खेल सामाग्रीअपरिहार्य रहेको बताए । 

Write a Comment

Events
Random Picks