प्रथम स्ट्रिट वर्कअाउट्को उपाधि पोखराका अनिष बानियालाई ।
27-February-2018

प्रथम स्ट्रिट वर्कअाउट्को उपाधि पोखराका अनिष बानियालाई ।

नेपाल जवान फिट्नेस क्यालिस्थेनेक्सलेआयोजना गरेको प्रथम स्ट्रिटवर्कआउट्कोउपाधि पोखराका अनिष बानियाले जितेकाछन्।

युवाबर्गहरुलाई लक्षित पार्दै काठमाण्डैमा हाल सालै सम्पन्न भएको यस प्रतियोगीताको मुख्य आकर्षण सडक मावर्कअाउट्रहेको थियो ।

२८ जनाको कुल सहभागिता रहेको यस प्रतोयोगीतामा मुख्य सहभागीहरू काठमान्डौ तथा पोखरा वरपरबाट रहेको थिए। कम समयमा २५पुलअप, ३०बारडिप्स्र१५मसलअप्सगरेरसक्ने अनिष बानियाले उपाधि जितेका थिए भने काठमाण्डौ का करण थापा र शिवराज तामांगले क्रमश: दोश्रो र तेश्रो उपाधि हात परेका छन्।साथै १मिनेटमा सबै भन्दा धेरै पुलअपको उपाधि सुजन थापाले जितेका छन्।

प्रतियोगिताको होस्ट रिन्कु वाग्ले रहेका थिए भने नामुद खेल्कुद वक्ताहरुको बाक्लो सहभागिता रहेको थियो । मोटोनेपाल, जिमखानामुएथाइ, गोर्खाएस्थेथिक्स, जेनिशिसक्याफे तथा सिनेदेसेफहरुले प्रतियोगिता समर्थन गरेका थिए भने विजेताहरुलाई बिभिन्न उपहारको पनि व्यवस्था गरेका थिए।

उपाधि जितेरआफुअत्यन्तै खुशी रहेको तथा यस्ले अझै शारिरिक कसरत गर्नप्रोत्साहनग रेकोविजेता अनिष बानियाले जनाएका छन्।

Write a Comment