world
फेरी राष्ट्रपति बन्न ट्रम्पद्वारा औपचारिक रूपमा प्रचार अभियान शुरु
19-June-2019
जक्सन डटकम अमेरिका,असार ४ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो पटक पनि राष्ट्रपतिमा निर्वाचित हुन प्रचारप्रसार अभियान औपचारिक रुपमा शुरु गर्नुभएको छ ।  आगामी सन् २०२० मा हुने निर्वाचनको प्रचारप्रसार अभियान उहाँले मङ्गलबार राति फ्लोरिडाको ओल्र्याण्डोबाट शुरु गर्नुभएको हो । ओल्र्याण्डोमा आयोजित ¥यालीलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “मैले अमेरिकाको राष्ट्रपतिमा अर्को…
जापानमा भूकम्पको धक्का, १६ जना घाइते
19-June-2019
जक्सन डटकम टोकियो, असार  ४  जापानको उत्तरी भेगमा बुधबार ६।४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट १६ जना सामान्य घाइते भएका र केही पूर्वाधारमा क्षति पुगेको जापानी अधिकारीहरुले बताएका छन् । जापानको मौसम विज्ञान विभाले शुरुमा सुनामीको चेतावनी दिइए पनि परिस्थिति सहज बनेको जनाएको छ । समुद्रमा छालहरु एक…
इजिप्टका प्रथम निर्वाचित पूर्वराष्ट्रपति मोर्सीको निधन
18-June-2019
जक्सन डटकम कायरो, असार ३ इजिप्टमा लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित प्रथम राष्ट्रपति मोहम्मद मोर्सीको मङ्गलबार निधन भएको छ । कायरोस्थित अदालतमा बयान दिएर सकिएपछि अदालतमै बेहोस भएर ढल्नु भएका मोर्सीको अदालतमै मृत्यु भएको उहाँका वकिलहरुले जनाएका छन् । सन् २०१३ मा सैनिक शासकद्धारा अपदस्थ गरिएका मोर्सीको निधनका बारेमा स्वतन्त्र र निश्पक्ष छानबिन गर्न…
पाकिस्तानको एक अस्पतालमा गोली प्रहार, पाँचको मृत्यु
18-June-2019
जक्सन डटकम पाकिस्तान, असार  २  पाकिस्तानको पूर्वी प्रान्त पञ्जाबमा एक अस्पतालभित्र दुई समूहबीच भएको झडपमा पाँच व्यक्तिको मृत्यु भएको छ । पञ्जाब प्रान्तको नान्काना साहिब जिल्लामा रहेको एक अस्पतालमा सो घटना भएको स्थानीय सञ्चार माध्यमले मङ्गलबार जानकारी दिएको छ ।  सोमबार अबेर राती जिल्ला प्रमुखकार्यालयहरुको अस्पतालमा दुई समूहबीच भएको विबाद चुलिएपछि…
पाकिस्तानमा नयाँ आइएसआई प्रमुख नियुक्त
17-June-2019
जक्सन डटकम इस्लामावाद,  असार २ पाकिस्तानको सेनाले लेफ्टीनेन्ट जनरल फैज हमीदलाई पाकिस्तानको शक्तिशाली गुप्तचर निकाय (आइएसआई) को नयाँ महानिर्देशकमा नियुक्त गरेको छ । पाकिस्तानी सेनाले आइतबार जारी गरेको विज्ञप्तिमा आइएसआईका वर्तमान प्रमुख लेफ्टीनेन्ट जनरल आसिम मुनिरको स्थापनमा हमिदलाई नियुक्त गरिएको उल्लेख छ । लेफ्टीनेन्ट जनरल नवीद मुख्तारको अवकाश पछि नियुक्त हुनुभएका…
युगान्डामा फैलिएको इबोलाप्रति डब्लुएचओको आकस्मिक बैठक
14-June-2019
जक्सन डटकम जेनेभा, ३१ जेठ अफ्रिकी मुलुकहरु कङ्गो र युगान्डामा प्राणघातक रोग इबोलाका बिरामी देखिएपछि विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० को शुक्रबार आपतकालीन बैठक बस्दैछ । बैठकले इबोलाको महामारीलाई अन्तर्राष्ट्रिय खतराका रुपमा घोषणा गर्ने या नगर्ने भन्ने निर्णय गर्नेछ । सन् २००५ मा गठन भएको संगठनको आपतकालीन समूहको बैठक यसअघि चार…
केन्यामा महिला सहकर्मीलाई थप्पड हानेको आरोपमा पक्राउ
14-June-2019
जक्सन डटकम केन्या, जेठ  ३१  केन्यामा आफ्नो निर्वाचनक्षेत्रमा बजेट नदिएको भन्दै रशिद कास्सिम नाम गरेका एक सांसदले फातुमा गेडी नाम गरेकी सांसदलाई आक्रमण गरेको बताइएको छ ।  गेडी संसद्को बजेट समितिमा सदस्य पनि भएको समाचारमा उल्लेख छ । आक्रमणपछिको एक फोटोमा गेडी रुँदै गरेको र उनको मुखमा रगत निस्केको देखिन्छ ।…
विधेयकविरूद्ध उर्लिए हङकङबासी, पछि हट्यो संसद
13-June-2019
एजेन्सी हङकङ, जेठ ३० हङकङ चीनको यस्तो ठाउँ हो जुन चीनभित्र त पर्छ तर बेइजिङको कानुन मान्दैन्। अर्थात् चीन र हङकङ एक देश दुई व्यवस्था हुन्। पछिल्लो समय हङकङको विधायिकाले हिरासतमा रहेकालाई चीन सुपुर्दगी गर्नेसम्बन्धी विधेयक ल्याएपछि हङकङवासी त्यसको विरोधमा उत्रिएका छन्। सन् १९९७ मा बेलायतले चीनलाई सुम्पिएको हङकङमा त्यसयताकै…
युगान्डामा इबोला भाइरस देखियो
12-June-2019
जक्सन डटकम कम्पाला, जेठ २९ युगान्डाका स्वास्थ्यमन्त्री जेन रुथ आसेङले युगान्डामा पहिलोपटक प्राणघातक इबोला रोगको संक्रमण देखिएको बताउनुभएको छ । छिमेकी मुलुक कङ्गो नजिकको कासेस जिल्लाको पश्चिमी भेग निवासी एक पाँच वर्षीय बालकमा इबोलाको संक्रमण फेला परेको मन्त्री आसेङले बताउनुभयो । कङ्गोमा इबोलाको संक्रमण व्यापक रुपमा फैलिएसँगै युगान्डामा सतर्कता अपनाइएको…
Events
Random Picks