world
युएस बंगला दुर्घटनामा पाइलट मुख्य दोषी
28-January-2019
जक्सन डटकम पोखरा, माघ १४ २०७४ साल फागुन २८ गते काठमाडौंमा युएस बंगला एयरलाइन्सको दुर्घटनाको जाँचबुझ आयोगले अन्तिम प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीलाई बुझाएको छ। पूर्व सचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा गठित उक्त समितिले दुर्घटनाको मुख्य कारण पाइलटलाई देखाएको छ। ढाकाबाट काठमाडौंका लागि उडेको उक्त जहाज अवतरणको क्रममा काठमाडौंको…
‘भ्यालेन्टाइन्स डे’ को साटो ‘बहिनी दिवस’ मनाउने विश्वविद्यालयको घोषणा
28-January-2019
जक्सन डटकम पोखरा, माघ १४ फेब्रुअरी १४ का दिन प्रणय दिवस अर्थात् भ्यालेन्टाइन्स डे मनाइन्छ । तर, पाकिस्तानको एक विश्वविद्यालयले चाहीँ उक्त दिन प्रणय दिवसको साटो भगिनी दिवस मनाउने घोषणा गरेको छ । इस्लामिक परम्परा तथा संस्कृतिलाई बढावा दिनका लागि भन्दै हरेक वर्ष फेब्रुअरी १४ मा सिस्टर्स डे मनाउने फैसला…
बोइङले गर्‍यो उड्ने कारको परीक्षण
24-January-2019
जहाज निर्माता कम्पनी बोइङले उड्ने कारको सफल परीक्षण उडान गरेको छ। मंगलबार अमेरिकाको भर्जिनियामा कारको टेकअफ, उडान र ल्याण्डिङको परीक्षण सफल भएको बोइङले जनाएको छ। ‘हामीले सफलताका साथ हाम्रो यात्रुवाहक कारको परीक्षण उडान गरेका छौं,’ बोइङले ट्वीट गर्दै भनेको छ, ‘शहरभित्र सुरक्षित र दीगो आवातजावत प्रणाली बनाउन हाम्रो प्रयास जारी…
मालीस्थित शान्ति सेनामाथि आक्रमण, १० जनाको निधन
21-January-2019
बामाको, माली : बन्दूकधारीको एक समूहले मालीस्थित संयुक्त राष्ट्रसंघको सैनिक शिविरमा आइतबार आक्रमण गर्दा कम्तिमा १० जना शान्ति सेना मारिएका छन् । यो आक्रमणको पुष्टि मालीका लागि राष्ट्रसंघीय बहुआयामिक एकिकृत स्थायीत्व अभियानले गरेको छ ।  'पछिल्लो तथ्याङ्क अनुसार आक्रमणबाट १० जना शान्ति योद्धाको निधन भएको छ भने २५ जना घाइते भएका…
चीनले चन्द्रमामा उमार्‍यो कपास, तर बचाउन सकेन
18-January-2019
चिनियाँ रोबोटिक अन्तरिक्ष यान चेन्ज-४ ले चन्द्रमाको पृथ्वीबाट नदेखिने भाग (डार्क साइड)मा कपासका टुसा उमारेको छ। तर, बाह्य चिसो खप्न नसकेर ती टुसा मरेका छन्। चन्द्रमामा चिनियाँ अन्तरिक्ष यानभित्र उम्रिएका कपासका टुसा । यसअघि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा बोटबिरुवा उमार्ने गरिएको थियो। चन्द्रमामा भने बिरुवा उमारिएको यो पहिलो पटक…
काबुलमा शक्तिशाली विस्फोट
15-January-2019
जक्सन डटकम  काबुल, माघ १ अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको शक्तिशाली विस्फोटमा परी चार व्यक्तिको मृत्यु हुनुको साथै अन्य ९० जना घाइते भएका छन् । घाइते भएकामा २३ जना बालबालिका पनि रहेका बताइएको छ । गृह मन्त्रालयका प्रवक्ता नाजिब दानिसले यस विस्फोटमा भएको हतहताको पुष्टि गर्नुभएको छ । काबुलमा सोमबार…
आपतकालीन स्थितिको घोषणा नगर्ने राष्ट्रपति ट्रम्पको दाबी
13-January-2019
जक्सन डटकम अमेरिका, पुष २९ बजेट अभावमा धेरैवटा अमेरिकी सङ्घीय कार्यालयहरु बन्द भएका छन् । आइतबार बन्द हुने कार्यालयको संख्या २३ दिन पुगेको छ । त्यसैबीच संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सङ्घीय कार्यालयहरु खुलाउन आपतकालीन स्थितिको घोषणा नगर्ने बताएका छन् । राष्ट्रपति ट्रम्पले मेक्सिकोसँगको सीमामा पर्खाल निर्माण गर्न माग गरेको…
अमेरिका-मेक्सिको सीमा: पर्खाल बनाउन डोनल्ड ट्रम्पद्वारा बजेट माग
9-January-2019
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले "बढ्दो मानवीय तथा आप्रवासी संकट" समाधान गर्न मेक्सिकोसँगको सीमामा स्टीलको पर्खाल बनाउन आवश्यक लगानीको माग गरेका छन्। आफ्नो कार्यालय ओभल अफिसबाट देशवासीको नाममा दिइएको टेलिभिजन सन्देशमा ट्रम्पले कङ्ग्रेसको सहमतिबिनै अमेरिका-मेक्सिको सीमामा पर्खाल बनाउने आफ्नो योजना बलपूर्वक अघि बढाउन सङ्कटकालको घोषणा भने गरेनन्। टेलिभिजनमार्फत् नै असन्तुष्टि जनाउँदै…
मलेसियामा रोजगारी २ महिनापछि मात्रै खुल्छ : मलेसियन सरकार
8-January-2019
क्वालालाम्पुर– विदेशी कामदार, त्यसमा पनि विशेषगरी नेपाली कामदारहरुको आपूर्ति सम्बन्धमा पूर्ण रिपोर्ट दुई महिनामा तयार हुने मलेसियाका एक मन्त्रीले बताएका छन् ।  मानव संशाधन सहायक मन्त्री दतुक ओमरले रिपोर्ट अझै छलफलको चरणमा रहेको बताएका छन् । साथै उनले रिपोर्टबारे कुनै पनि निर्णय स्वतन्त्र रुपमा गठित विदेशी कामदार समितिमा भर पर्ने…
Events
Random Picks