world
दुर्घटनाग्रस्त अमेरिकी हेलिकप्टरका पाइलटकी आमा भन्छिन्, ‘मेरो छोरो हिरो हो’
17-May-2015
काठमाडौं जेठ २ (एजेन्सी)– भूकम्पपीडितका लागि सहयोग गर्न आएको अमेरिकी सेनाको हेलिकोप्टर युएच–१ ह्युई दुर्घटनामा पर्यो । गत मंगलबार हराएको हलिकप्टर शुक्रबार भेटियो । हेलिकप्टरमा ६ अमेरिकी र दुई नेपाली सैनिक थिए । सबैले ज्यान गुमाए । हेलिकप्टरमा पाइलट थिए, क्रिस नर्गेन । यो दुःखद खबर सुनेपछि नर्गेनकी आमा केरीले…
Events
Random Picks