world
सर्पसँग सेल्फी खिच्दा १ लाख ५० हजार डलर झ्वाम्म
27-July-2015
(एजेन्सी) रिलवाला जमाना गइसक्यो । त्यसैले मोबाइलबाट जति फोटो खिचेपनि के फरक पर्छ र १ आजकल अझ सेल्फीको जमाना छ । आफैँ खिच्यो अनि सामाजिक सञ्जालमा अपलोड ग¥यो । तर सबै सेल्फी सस्ता हुदैँनन्, केही सेल्फीको मूल्य चर्को चुकाउनुपर्छ । यस्तै चर्को मूल्य चुकाएका छन् एक अमेरिकी टोड फास्लरले ।…
विश्वचर्चित सिंह अब तस्विरमा मात्रै
27-July-2015
जिम्बाबेको सबैभन्दा ठूलो तथा बुढो पूरुष सिंह सिसिल हवान्जी राष्ट्रिय पार्कमा आउने पर्यटकहरुका लागि आर्कषकको पाटो बन्दै आएको थियो । तर गत साता यो सिंहले राष्ट्रिय निकुन्जको सिमाना क्रस ग¥यो । १३ वर्षको यस बुढो सिंह डाढे बिरालोको शिकार गर्ने क्रममा निकुन्जबाट बाहिर गएको थियो । त्यसक्रममा घाइते भएको सिसिललाई…
बैठकमा ‘सुहागरात कसरी मनाउने’ ?
27-July-2015
नयाँदिल्ली, साउन ९ – भारतको उत्तर प्रदेशको रामपुर जिल्लामा बैठकमा मोबाइल फोन प्रयोग गरेकाले एक अधिकारीविरुद्व जाँच सुरु भएको छ । जिल्लाका अधिकारीका साथ विकास कार्यको समिक्षा गरिरहेका प्रमुख सचिव भुपेन्द्र सिंहसँगको बैठकमा अभिषेक सिंहविरुद्व छानबिन सुरु भएको हो । बैठकपहिले सचिव भुपेन्द्रले अधिकारीहरुलाई मोबाइल फोन स्वीच अफ गर्न अनुरोध…
चीनमा भेटियो 'परी'
25-July-2015
  काठमाडौं: ठ्याक्कै मान्छेजस्तो लाग्ने पखेटा सहितको 'परी' चीनमा भेटिएपछि मानिसहरु चकित भएका छन् । आकाशबाट जमिनमा पछारिएकी एक बृद्ध 'परी'लाई ठुलो पिंजडाभित्र  देखेपछि मानिसहरु अचम्मित भएका हुन् । तर, सो 'परी' एक कपोकल्पित कला हो । बेइजिङका दुई कलाकार सन युआन र पेंग यूले 'परी'को निर्माण गरेका हुन् ।    यथार्थवादी कला…
‘३० जना बालबालिकाको बलात्कारपछि हत्या’
23-July-2015
काठमाडौं, श्रावण ७ । भारतमा सुरक्षाकर्मीहरु एकजना श्रंखलाबद्ध ‘हत्यारा’लाई पक्रन सफल भएका छन् । ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका रविन्द्र नामका ती व्यक्तिले अहिलेसम्म ३० जना बालबालिकाको बलात्कार र पछि हत्या गरिसकेको खुलासा पनि भएको छ । आफ्नै छिमेककी ६ वर्षीया बालिकालाई बलात्कार गर्नेप्रयास असफल भएपछि…
प्रेमीको सन्तुष्टिका लागि १३ वर्षदेखि रगत चुसाउने प्रेमिका
23-July-2015
एजेन्सी / आफ्नै रगत खान खोज्नेसँग कसैले प्रेम गर्छ होला । पत्याउन पनि गाह्रो घटना अमेरिकामा घटेको छ । २८ वर्षीया ब्लूट काट्चान आफ्नै रगत खानेसँगको प्रेममा फसेकी छिन् । उनी पछिल्लो एक दशकदेखि अमेरिकाका विभिन्न स्थानमा पुगिन्, जहाँ रगत खानेहरुलाई आफ्नो शरिरको रगत चुसाउथिँन् । अहिले ४३ वर्षका माइकल…
सडकमा झाडु लगाउने बनिन् चर्चित मोडल
23-July-2015
(एजेन्सी) ब्राजिलको सडकमा कुचो लगाउने रिता माटोज एकाएक सामाजिक सञ्जालमा चर्चित बनेकी छिन् । उनी हरेक बिहान ४ः२० मा उठेर लगातार १२ घण्टासम्म कुचो लगाउँथिन् । तर इन्टरनेटमा उनका फोटोहरु हजारौँ फ्यानले शेयर गर्न थालेपछि उनी कुचो लगाउन छोडेर मोडलिङमा लाग्ने भएकी छिन् । रियो दि जेनरियोका सडक सफा गर्दै…
भारतीय भूमिमा एक नेपालीको रहस्यमय मृत्यु,
23-July-2015
साउन ६ | चार जना एस.एस.बिको नियन्त्रणमा १ जना सर्म्पक बिहिन भारतसँग सीमा जोडिएको बर्दियाको जमुनि गाविसमा पर्ने फुटाहा नाका हुँदै भारत जादै गरेका ६ नेपाली मध्ये १जना सर्म्पक बिहिन र १ जनाको भारतीय भुमिमा रहस्यमय मृत्यु भएका छ।   कालीकोट मान्खा गाविस घरभएका लोकबहादर शाही, कालीकोटकै तिखाना गाविस ५ का…
जिमेल बन्याे अझै सहयाेगी
21-July-2015
साउन ५ |   इन्टरनेटमा प्रयोगकर्ताले चलाउने हरेक कुराको जानकारी गुगलसँग हुन्छ। त्यसैले गुगलले जीमेल एकाउण्टका प्रयोगकर्ताहरुको जरुरी ईमेलहरुको ट्रयाक गर्ने तरिका ल्याएको छ।    यदि कसैले कहीँ जाने भनेर १५ दिन अगाडि टिकट बुकिङ गरेको छ र पछि यो इमेल खोज्न परेमा गुगलले सहयोग गर्नेछ।  इनबक्समा रहेको कुनै इमेललाई स्वाइप…
Events
Random Picks