world
यस्तो हुनेछ आइफोन सेभेन
24-June-2015
एप्पलको आइफोनका पारखीहरुका लागि खुसीको खबर छ । एप्पलले निकट भविष्यमा बजारमा ल्याउने आइफोन ७ यस्तो हुनेछ, जुन विद्यमान स्मार्टफोनहरुको आधारमा हुने कल्पना भन्दा भिन्न हुनेछ । समाचार अनुसार आइफोन ७ मा होम बटन हुनेछैन । होम बटन नहुने भएपछि स्मार्टफोनको पूरै फ्न्ट प्यानलमा स्मार्टफोनको स्क्रिन रहनेछ । होम बटन…
नेपालको धड्कनले जोड्यो चार देशका सात फोटोग्राफरलाई
23-June-2015
सँगै काम गर्ने जुनियर बहिनीहरू भन्छन्, ‘सुशीला मिस निकै मिहिनेती हुनुहुन्छ। एकछिन खाली बस्नुहुन्न। कोठामा त भेट्नै गाह्रो पर्छ। फुर्सद पायो कि क्यामरा बोकेर दौडिहाल्नुहुन्छ।’उनी आफैं पनि स्विकार्छिन्, ‘म एक सेकेन्ड हात बाँधेर बस्न सक्दिनँ। केही न केही त गरिरहनैपर्छ।’सिंगापुर पुलिसमा कार्यरत नेपालीका छोराछोरीलाई ११ वर्षदेखि पढाइरहेकी सुशीला गुरुङको यो…
नेपालले पनि इतिहास रच्दै रोयल अल्वर्टमा
22-June-2015
काठमाडौं, असार ६ - विश्वका प्राय: कलाकारको अन्तिम सपना हुन्छ– बेलायतको रोयल अल्र्वट हलमा आफ्नो सिर्जना पस्किने । धेरैले प्रयत्न पनि गरेका हुन्छन्, सफलता भने कमैलाई मिल्छ । बलिउड र हलिउडका केही चर्चित सर्जकले मात्रै त्यहाँसम्म पुग्ने हैसियत राखेका छन् । संगीतको मन्दिर मानिने रोयल अल्र्वट हलमा यसपटक भने नेपालले…
लन्डनको ओटु एरिनामा नेपालीले बलिउड रकस्टार अतिफ उतार्दै
22-June-2015
लन्डन, २० हजार सिट क्षमताको लन्डन नर्थ ग्रीनवीचस्थित विश्वकै विशाल ‘इनडोर’ भेन्यू ओटु एरिनामा नेपालीले बलिउड रकस्टार अतिफ अस्लम ल्याएर कार्यक्रम गर्दैछन् । सम्भवत: नेपालीले ओटु एरिनामा गर्न लागेको यो पहिलो कार्यक्रम हुने आयोजकको दावी छ । कार्यक्रम खर्च करिब ५ लाख पाउण्ड लाग्ने अनुमान छ । गायक अस्लमका जिना…
‘पारस विवाहित हुन् भन्ने थाहा थिएन’ पारसको थाई प्रेमिकाले भनिन्
21-June-2015
काठमाडौं, असार ६ – पूर्व यूवराज पारस साह विवाहित हुन्न् भन्ने आफूलाई थाहा नभएको पारसको थाई प्रेमिका कन्निका चाइयर्सनले बताएकी छन् । आफूलाई पारसबारे मात्रै थाहा भएको र नेपालीहरुसँग पनि चिनजान नभएकाले उनी विवाहित हुन् भन्नेसमेत आफूलाई थाहा नभएको उनको दाबी छ । केहि पहिलेमात्रै पारस आफ्नो श्रीमान भएको भन्दै…
पृथ्बीबाट जीवन समाप्त हुने
21-June-2015
जेन्सी – पृथ्वी जीवन समाप्त हुनेतर्फ नयाँ दौडमा रहेको अमेरिकाका तीन विश्वविद्यालयको अध्ययनले देखाएको छ । अध्ययनमा सबैभन्दा पहिले समाप्त हुने प्रजाति मानव भएको दाबी गरिएको छ । earth स्टेनफर्ड, प्रिन्सटन र बर्कले विश्वविद्यालयका उक्त सोधमा मेरुदण्ड हुने जीव लोप हुने दर सामान्यभन्दा १ सय १४ गुणा वृद्दि भइरहेको जनाएको…
वैज्ञानिक भन्छन्- पृथ्वीमा छैटौँ महाप्रलय सुरु, मानिसको अस्तित्वमै खतरा कहिले-कहिले भए पृथ्वीमा महाप्रलय ?
21-June-2015
६ असार, काठमाडाै । पृथ्वीमा महाप्रलयको नयाँ युग सुरु भएको वैज्ञानिकहरुले बताएका छन् । मानव जातिको अस्तित्वमै खतरा उत्पन्न गराउने आम विलोपनको युगमा प्रवेश गरिएको घोषणा शोधकर्ताहरुले दाबी गरेका हुन् । शोधकर्ताहरु भन्छन्, ‘हामीहरु पृथ्वीमा हुने छैटौँ आम विलोपन युगमा प्रवेश गर्दैछौँ र यसमा कुनै शंका छैन।’ वैज्ञानिकहरुका अनुसार संकटापन्न…
मोदीले ल्याए आफ्नै मोबाइल एप, यसरी बनाइयो मजाक
21-June-2015
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वका केही त्यस्ता नेतामा परेका छन्, जसको आफ्नै एप छ । उनले मानिसहरुसँग जोडिन भन्दै नरेन्द्र मोदी नामको नयाँ ऐप सुरु गरेका हुन् । यो अहिले एन्ड्रोएडमा मात्र उपलब्ध छ । मोदीले ट्वीट गरेका छन्, नरेन्द्र मोदी मोबाइल एप लन्च गरिएको छ । आउनुस्, मोबाइलमा जोडिनुस् ।…
मलेसियामा गोर्खाली सेनाको प्रशंसा
17-June-2015
मलेसिया : मलेसियालाई स्वतन्त्र बनाउन प्राणको आहुती दिने गोर्खाली सेनाको सम्झनामा मलेसियाको इपोमा शनिबार पुर्खा दिवस मनाइएको छ । गोर्खाली सेनाको स्मरणमा पुर्खा दिवस मनाइएको हो । कार्यक्रममा मलेसियाका कम्युनिष्ट विद्रोहीलाई दमन गर्न साहसिक भूमिका खेलेको भन्दै गोर्खाली सेनाको वीरगाथाको प्रशंसा गरिएको थियो । पेराक राज्यको इपोमा रहेको तान्बुन रोडमा…