world
विश्वका ९ चर्चित हतियार
15-December-2015
मानव इतिहासमा हतियारको प्रयोग निकै पुरानो छ । आज पनि संसारका थुप्रै ठाउँमा हतियारको प्रयोग अत्याधिक भइरहेको छ । थुप्रै देश युद्धको चपेटामा छन् । तर द्वन्द्व र हतियार चलाउनेका विषयमा अधिकांश जानकार रहेपनि हतियार बनाउने व्यक्तिका विषयमा कमैलाई थाहा छ । मिनेटमै मानिसको प्राण लिने खतरनाक हतियार बनाउने व्यक्ति…
भारतीय आयल कर्पोरेशनका मार्केटिङ्ग मेनेजर ‘आइएस’को एजेन्ट !
11-December-2015
राजस्थान, मंसिर २५ । भारतीय आयल कर्पोरेशनका एक मार्केटिङ्ग मेनेजरलाई आतंकवादी संगठन इस्लामिक स्टेट (आइएस) को एजेन्ट भएको आरोपमा पक्राउ गरिएको छ । मोहम्मद सिराजुद्दीन नाम गरेका ती कर्मचारीलाई जयपुरबाट आतंक निरोधी दस्ताले गिरफ्तार गरेको हो । उनीमाथि आइएसका लागि विभिन्न सामाजिक संजालमार्फत प्रचारअभियान संचालन गरेको आरोप लगाइएको छ ।…
चलचित्रबाट प्रभावित भएर १५ वर्षका किशोरले बनाए यस्तो मानवरुपी रोर्बट
10-December-2015
(एजेन्सी) सन् २०११ को साइन्स फिक्सन चलचित्र रियल स्टिलबाट प्रभावित भएर ग्रिसका एक टिनएजर डिमिटेस ह्याटजिस्ले मानवरुपी रोबर्ट बनाएका छन् । उनी मानवरुपी थ्रिडी प्रिन्टेड रोर्बट बनाउने सबैभन्दा कान्छा व्यक्ति हुन् । फ्रेन्च स्कप्चर र डिजाइनर गेइल ल्यांगेभिनको ‘इन मुभ’ प्रोजेक्टमा डिमीटेसको यो रोबर्ट सहभागी थियो । १५ वर्षीय डिमीटेसले…
फर्म्याट नगरिकनै यसरी बनाउनुस् कम्प्युटरलाई फास्ट
10-December-2015
तपाईले कम्प्युटर र ल्यापटपलाई निरन्तर चलाउनुभयो भने केही समयपछि आफैँ यसको स्पिड घट्न थाल्छ । कहिलेकाँही त सिस्टम बूट हुनका लागि केही समय प्रतिक्षा नै गर्नुपर्छ ।  यसरी कम्प्यूटर तथा ल्यापटप ह्याङ भएपछि प्रयोगकर्ताहरु त्यसलाई फम्र्याट गर्न थाल्छन् । जबकी सिस्टम स्लो हुदैँमा फम्याट गरिहाल्नुपर्छ भन्ने छैन् । केही उपायहरु…
एक चुम्बनमा ८० लाख ब्याक्टेरिया
9-December-2015
चुम्बनलाई प्रेम र आर्कषणको प्रतिक मानिन्छ । यो एउटा त्यस्तो प्रतिक हो जसले आपसी सम्बन्धलाई जोडिराख्न महत्वपूर्ण भूमिका खेल्छ । तर के तपाईलाई थाहा छ, एक किसले तपाईमा ८० लाख ब्याक्टेरिया एकसाथ सार्न सक्छ । नेदरल्याण्डस्मा वैज्ञानिकहरुले गरेको एक रिसर्च सर्वेले एक व्यक्तीले अर्को व्यक्तिलाई किस गर्दै गर्दा १० सेकेन्डमा…
भारतको बिरपुरमा ५२ नेपाली एसएसबीको नियन्त्रणमा
8-December-2015
२२ मंसिर, धरान । भारतको बीरपुरमा भारतीय सीमा सुरक्षा बल एसएसबीले ५२ जना नेपालीलाई नियन्त्रणमा लिएको छ । सुनसरीको भन्टाबारी हुँदै कामको लागि भारतको पटना हिँडेका ५२ जना नेपालीलाई मंगलबार विहान भारतको सुपौल जिल्लास्थित वीरपुरबाट एसएसबीले नियन्त्रणमा लिएको हो । उनीहरु उदयपुर, सप्तरी र रामेछाप जिल्लाका छन् । उक्त जानकारी पाएलगत्तै…
१७ वर्षको उमेरमै दुई वटा डिग्री, नासामा जागिर
8-December-2015
१७ वर्षको उमेरमा प्रायः मानिसहरुले आफ्नो लक्ष्य र योजना तयार गरिसकेको हुन्नन् । उनीहरु यति बेला पढाई गर्दै, रमाइलो गर्दै समय बिताइरहेका हुन्छन् । तर अमेरिकाका मोसे काई काभालिनले भने कलिलो उमेरमै आफ्ना धेरै सपना साकार पारिसकेका छन् । क्यार्लिफोनियाका मोसेसँग दुईवटा डिग्री छ । उनी नासामा काम गर्छन् र…
अमेरिका जान हिडेका १२ जना नेपाली कोस्टारिकामा थुनिए
8-December-2015
२२ मंसिर, काठमाडौं । कोस्टारिकामा अवैध बसोबास गरिरहेको आरोपमा प्रहरीले १२ जना नेपालीलाई पक्राउ गरेर थुनेको छ । उनीहरुलाई गुयाकारा नजिक रहेको एउटा थोत्रो घर भित्र लुकिरहेको अवस्थामा प्रहरीले फेला पारेको हो । नेपालीहरुसँगै पाँच जना बंगलादेशी आप्रवासीहरु पनि थिए । प्रहरीका अनुसार पक्राउ परेका सबै जना पुरुष हुन् ।…
भारतलाइ आइएसको चेतावनी : मोदीको विरोध गर्दै युद्ध थाल्ने
3-December-2015
१७ मंसिर, काठमाडौं / इस्लामिक अतिवादी संगठन ‘इस्लामिक स्टेट’ आइएसले  भारत केन्द्रित युद्ध गर्ने बताएको छ ।  मंगलबार सार्वजनिक गरिएको आइएसको घोषणापत्रमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘हिन्दु अतिवादी’को आरोप लगाएको हो । ‘अब यो अभियान भारत, पाकिस्तान, बंगलादेश र अफगानिस्तान लगायतका मुलुकमा विस्तार हुनेछ’ आइएसको घोषणा पत्रमा भनिएको छ । घोषणापत्रमा भारतको…
Events
Random Picks