world
अमेरिकामाथि दबाब दिन आप्रवासीको भोक हड्ताल
30-November-2018
जक्सन डटकम मेक्सिको,मङ्सिर १४    रासस-एएफपी दश जना मध्यअमेरिकी आप्रवासी महिलाले अमेरिका प्रवेशको माग गर्दै संयुक्तराज्य अमेरिका र मेक्सिकोको सीमामा भोक हड्ताल शुरु गर्ने घोषणा गरेका छन् ।  “हाम्रो आवाज कसैले सुनेन, त्यसैले महिला आन्दोलन गर्ने निर्णयमा हामी पुगेका छौं । र हामी भोक हड्ताल गर्दैछौं,” होन्डुरसकी क्लाउडिया मिरान्डाले बताए…
रेलसेवा अध्ययन गर्न दक्षिण कोरियाली इन्जिनियरहरु उत्तर कोरिया प्रस्थान
30-November-2018
जक्सन डटकम सियोल,मङ्सिर १४    रासस-एएफपी उत्तर र दक्षिण कोरियाबीच रेलसेवा पुनः सञ्चालन गर्नेगरी संयुक्त सर्भेक्षण गर्न दक्षिण कोरियाका इन्जिनियर र अन्य अधिकृतहरु उत्तर कोरिया पुगेका छन् ।  यसै वर्षको शुरुमा रेलसेवा पुनस्र्थापना गर्न दुवै कोरियाबीच सम्झौता भएको थियो । दक्षिण कोरियाली राष्ट्रपति मून जाए–इन र उत्तर कोरियाली नेता कीम…
कम्बोडियाका प्रधानमन्त्री नेपालमा
29-November-2018
जक्सन डटकम काठमाडौँ,मङ्सिर १३   रासस एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिने सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणका लागि कम्बोडियाका प्रधानमन्त्री हुन सेन आज काठमाडौँ आइपुगेका छन् ।  उनलाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा स्वागत गरे । सो अवसरमा नेपाली सेनाको एक टुकडीले…
आङ सान सु की काठमाडौँमा
29-November-2018
जक्सन डटकम काठमाडौँ,मङ्सिर १३    रासस एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिने सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणका लागि म्यान्माका स्टेट काउन्सिलर आङ सान सु की आजबिहान काठमाडौँ आइपुगेकी छन् ।  नेत्री सु कीलाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा स्वागत गरे ।…
तमु समाज हङकङले २६ डिसेम्बरमा तमु ल्होसार भव्यताका साथ मनाउने
28-November-2018
जक्सन डटकम पोखरा, मंसिर १२ तमु समाज हङकङले २६ डिसेम्बरमा तमु ल्होसार भव्यताका साथ मनाउने भएको छ ।  सदाको वर्षमा झैँ डिसेम्बर २६ तारिख बुधबार क्रीसमसको भोलिपल्ट ल्होसार/ल्होछार मनाउँदै आएको तमु समाज हङकङको परम्परा अनुसार यो पटक पनि २०१८ डिसेम्बर २६ तारिक बुधबारका दिन हङकङको नेपालीहरु माझ प्रख्यात स्थान मंकिहिलमा…
अफगानिस्तानमा तीन जना अमेरिकी सैनिक मारिए
28-November-2018
जक्सन डटकम वासिङटन, संयुक्तराज्य अमेरिका,मङ्सिर १२    रासस÷एएनआइ अफगानिस्तानको घाज्नी प्रान्तमा रहेको एक शहरमा विस्फोटक पदार्थ विस्फोटमा परी मङ्गलबार तीन अमेरिकी सैनिकको मृत्यु भएको छ ।  अफगानिस्तानमा नेटो सैन्य अन्तर्गत कार्यरत अमेरिकी सैनिकले दिएको जानकारीअनुसार यस विस्फोटमा परी अन्य तीन आफ्ना सदस्यहरु घाइते भएका छन् ।  यस आक्रमणको तालिबान आतङ्ककारी…
चीनमा भएको विस्फोटमा परी २२ को मृत्यु
28-November-2018
जक्सन डटकम शिजिआजुआङ्, चीन,मङ्सिर १२    रासस÷सिन्ह्वा उत्तरी चीनको हेबेइ प्रान्तको जाङ्गजीआकुउ शहरमा अवस्थित एक रासायिक कारखानानजिकै भएको विस्फोटमा परी कम्तीमा २२ व्यक्तिको मृत्यु भएको छ ।  बुधबार बिहान सबेरै भएको यस विस्फोटमा परी २२ व्यक्तिको मृत्यु हुनुको साथै अन्य २२ जना घाइते भएका स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् । …
अमेरिकी लडाकू विमान दक्षिण कोरियाको आकाशमा उडान भर्न स्थगित
27-November-2018
जक्सन डटकम वासिङ्टन,मङ्सिर ११    रासस-एएफपी अमेरिकी बम हमलाकारी लडाकू विमानले दक्षिण कोरियाको आकाशमा उडान भर्न स्थगित गरेको एकजना अमेरिकी उच्च अधिकृतले सोमबार जानकारी दिएका छन् । दक्षिण कोरिया सरकारको आग्रह पश्चात उक्त निर्णय गरिएको उनले बताए ।  अमेरिकी प्रशान्त हवाई फौजको नेतृत्व गरिरहेका जनरल चाल्र्स ब्राउनले उत्तर कोरियाली आणविक…
द्वन्द्वका कारण तीन लाखभन्दा अफगानी विस्थापित
27-November-2018
जक्सन डटकम काबुल,मङ्सिर ११    रासस÷सिन्ह्वा अफगानिस्तानमा जारी हिंसात्मक द्वन्द्वका कारण यस वर्षमात्र आन्तरिक रुपमा तीन लाख मानिस विस्थापित भएका छन् । संयुक्त राष्ट्रसंघको मानवीय मामिला र समन्वय निकाय (ओचा) ले मङ्गलबार सो कुराको जानकारी दिएको हो ।  अफगानिस्तानमा देशैभरि हिंसात्मक द्वन्द्व जारी रहेको र कमजोर सुरक्षा व्यवस्था रहेको समाचार आइरहेका…
Events
Random Picks