हुवावेकी कार्यकारीलाई अदालतबाट जमानत
जक्सन डटकम
भ्यानकुभर, क्यानाडा, मंसिर २६
क्यानाडाको एक अदालतले चिनीया दूरसञ्चार कम्पनी हुवावेकी प्रमुख वित्तीय अधिकृत मेङ वान्झाउलाई मङ्गलबार शर्त सहितको जमानत दिएको छ । अमेरिकी अनुरोधमा भ्यानकुभरमा पक्राउ पर्नुभएकी मेङको विषयलाई लिएर चीन र अमेरिकाबीचको सम्बन्धमा तनाब सिर्जना भएको थियो ।
अदालतले मेङमाथि ७५ लाख अमेरिकी डलर जमानत माग…