world
म्युजिक भिडियोमा देखिदै मिस युके नेपाल २०१४ निया देवन ।(भिडियो सहीत )
12-May-2016
वैशाख ३०,पोखरा । बेलायतबाट आयोजना गरिने सुन्दरी प्रतियोगिता मिस युके नेपाल २०१४ का बिजेता निया देवन एक म्युजिक भिडियोमा देखिएकी छिन् ।"म बस्ने त्यो मुटुमा..." भन्ने गीतमा उनीसँगै सुलभ कायस्थ र अस्मिता गुरुङले अभिनय गरेका छन् । उक्त गीतका गायक गंगा राज राई र संगीत पवल चम्लिङ राईका रहेका छन्…
बेलायतमा नेपाली पहिलोपटक मेयर बन्न सफल
12-May-2016
३० वैशाख, लण्डन । बेलायतमा एक नेपाली पहिलोपटक मेयर बन्न सफल भएका छन् । संयुक्त अधिराज्य बेलायतको स्वान्ली टाउन काउन्सिल केन्टका लागि बुधबार भएको निर्वाचनमा गुल्मी रूपाकोटका शंकर गैरे मेयर बन्न सफल भएका हुन् । यसअघि सोही काउन्सिलको उपमेयर रहेका गैरे बेलायतमा मेयर बन्ने पहिलो नेपाली बनेका छन् । बिभिन्न…
तपाइको इमेल अकाउन्ट छ ? सावधान ! २७ करोडभन्दा बढी मेलको पासवर्ड चोरी भयो
12-May-2016
लन्डन, वैशाख ३० / तपाईको ईमेल अकाउन्छ छ भने सावधान हुनुहोस्, ह्याकरको एक समूहले २७ करोडभन्दा बढी ईमेल अकाउन्टको पासवर्ड फेला पारेको छ । जीमेल, हटमेल र याहुसमेत २७ करोडभन्दा बढी ईमेल अकाउन्टको पासवर्ड ह्याकरले चोरी गरेको हो । ‘होल्ड सेक्योरिटी’ नामक कम्पनीले एक ब्लगमार्फत यस्तो दाबी गरेको हो । ब्लगमा…
First climbers set foot on top of Everest in 2 years
11-May-2016
repot+Photo: ekantipur , Kumba Raj Rai Open doors for expeditioners to reach summit after deadly disasters Nine high-altitude mountain guides reached the top of Mount Everest on Wednesday, the first group to ascent the world’s highest mountain in two years after deadly disasters forced a closure.
भुकम्पमा अभिभावक गुमाएका वालवालिकाको तथ्याङक संकलन गर्दै मिस मगर हङकङ
10-May-2016
गिता राना मगर, पोखरा २८ वैशाख । बिनासकारी भुकम्प गएको एक वर्ष वितीसक्यो । गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको भुकम्पले धेरैको घरबास उठ्यो । कतिले ज्यान गुमाएभने कति अहिले घाइते अवस्थामा छन । सरकारले घरबार गुमेकाहरुलाई पुनर्वासको लागी केही रकमहरु प्रदान गरेको भएतापनि हाल सम्म कुनैपनि कामहरु अगाडी वढ्न सकेको छैन ।…
मिस र मिसेज युके नेपालको पहिलो अडिसनमा सहभागिता कम,भाग लिने म्याद थप ।
9-May-2016
लण्डन । इभेन्टस एण्ड आइडियाजले अायाेजना गरिने मिस युके नेपाल र मिसेज युके नेपालमा पहिलो अडिसनमा प्रतियोगीको सहभागिता कम भएको कारण म्याद मे २० तारिखसम्म थप गरिएको छ । दुवै प्याजेन्टका लागि आज पहिलो अडिसन राखिएकोमा पर्याप्त प्रतियोगीहरु नभएपछि भाग लिने समयसीमा थपिएको आयोजकले जानकारी दिएका छन् ।   आज फार्नब्रोस्थित गोरखा प्यालेसमा भएको अडिसनमा…
चिहानबाट आवाज आउँछ: म ज्यूँदै छु, बाहिर निकाल
8-May-2016
सुन्दा कुनै भुताहा फिल्मको काल्पनिक कथा जस्तो लाग्नसक्छ । तर यो सत्य घटना हो, भारतको । भारतको मेरठस्थित जलालपुर गाउँमा एक डरलाग्दो घटना भएको छ । त्यहाँ एकजना युवकको शव गाडेको चिहानभित्रबाट आवाज निस्कने गरेको छ । चिहानभित्रबाट म ज्यूँदै छु, मलाई निकाल भन्ने आवाज निरन्तर आउने गरेको छ र…
अनौठो सौन्दर्य प्रतियोगिताः जब गाईहरु र्‍यापमा उत्रिए…
8-May-2016
हामीकहाँ अनेक जाति, वर्ग तथा उमेरका मानिसको मात्र होइन कुकुर सम्मको सौन्दर्य प्रतियोगिता हुने गरेको देखिएको सुनिएको छ । तर भारतमा भने गाइको समेत सौन्दर्य प्रतियोगिता गरिएको छ । भारतीय नश्लका गाइका संरक्षण तथा स्थानीय नश्लको प्रवर्धन गर्ने भन्दै भारतको हरियाणा सरकारले नै गाइको सौन्दर्य प्रतियोगिताको आयोजना गरेको हो ।…
इन्स्टाग्राम ह्याक गर्ने १० वर्षीय बालकलाई जुकरवर्गले दिए पुरस्कार
6-May-2016
इन्स्टाग्राम ह्याक गरेर चर्चामा आएका १० वर्षका एक बालकलाई फेसबुक संस्थापक मार्क जुकरवर्गले १० हजार अमेरिकी डलर इनाम दिएका छन् । बच्चाको क्षमता देखेर निकै प्रभावित भएको बताउँदै उनले पुरस्कार दिएका हुन् । इन्स्टाग्राम फेसबुककै फोटो शेयरिङ प्लेटफर्म हो । फोब्र्सका अनुसार जेनी नामका यी बच्चाले १० हजार अमेरिकी डलर…
Events
Random Picks