world
कुन स्मार्टफोन प्रयोग गर्छन् विश्वका शक्तिशाली व्यक्तिहरु ?
13-June-2015
(एजेन्सी) विश्वमा स्मार्टफोन प्रयोगकर्ताको संख्या दिनानु बढ्दै गइरहेको छ । केही वर्षमा स्मार्टफोन प्रयोगकर्ताहरुको संख्या दोब्बर हुने केही तथ्यांकहरुले देखाएको छ । यस्तोमा विश्वका चर्चित तथा शक्तिशाली व्यक्तिहरुले भने कुन स्मार्टफोन प्रयोग गर्छन् होला ? यो धेरैका लागि कौतुहलताको विषय हुनसक्छ । यहाँ विश्वका कुन नेताले कुन स्मार्टफोन प्रयोग गर्छन्…
अमेरिकामा मोदीबिरुद्ध कपि राइट मुद्दा
13-June-2015
नेपालीमुलका फोटो पत्रकार विमल नेपालले खिचेको तस्विर बिना स्वीकृति र बिना क्रेडिट आफ्नो फेसबुक वालमा प्रयोग गरेपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी कानूनी झन्झटमा फसेका छन्। अमेरिकाको बोस्टनमा बस्दै आएका पत्रकार नेपालले खिचेको तस्विर मोदीले ९ महिनाअघि दिपावलीका बेला आफ्नो फेसबुक वालमा प्रयोग गरेका थिए। पत्रकार नेपालका तर्फबाट बोस्टनस्थित कानूनी सहयोग…
विश्वकै पहिलो पटक प्रत्यारोपण गरिएको पुरुष यौनाङ्गले काम गर्‍यो, यौनाङ्ग प्रत्यारोपण गरिएका युवक बुबा बन्दै
12-June-2015
जोहानेसबर्ग, जेठ २९ / यौनाङ्ग प्रत्यारोपण गरिएका एक दक्षिण अफ्रिकी युवक बुबा बन्ने भएका छन्।  यौनाङ्ग केही महिनामात्र अघि प्रत्यारोपण गरी उनको शरीरमा राखिएको थियो । यसरी पुरुष यौनाङ्ग प्रत्यारोपण गरिएका उनी विश्वका पहिलो पुरुष हुन् ।  उनको अङ्गले काम गरेको प्रमाण देखिएपछि यो अङ्ग प्रत्यारोपण गर्ने चिकित्सकहरु पनि निकै नै…
टेक्सासमा नेपाली महिलाको गोली हानी हत्या
12-June-2015
टेक्सास, जेष्ठ २८ - डेनटन टेक्सासको द कोलोनी भन्ने ठाउँमा एक नेपाली महिलाको गोली हानी हत्या गरिएको छ। स्थानीय समय अनुसार बुधबार बिहान उनीमाथि गोली प्रहार गरिएको थियो । दुई छोरीकी आमा ३१ वर्षीया समिरा शिवाकोटी आफ्नो श्रीमान नवराज शिवाकोटीका साथ 'र्‍यापिड ओ' नामक कन्भिनियन्ट स्टोर चलाउँदै आएकी थिइन्। स्टोरको…
आत्मिय मान्छे सँग मात्र हुन्पर्छ भन्ने छैन नि पसु पन्छी सँग पनि हुन सक्दछ यस्को ज्यालन्त उदाहरण हो यो तस्बिर
12-June-2015
आत्मिय मान्छे सँग मात्र हुन्पर्छ भन्ने छैन नि पसु पन्छी सँग पनि हुन सक्दछ यस्को ज्यालन्त उदाहरण हो यो तस्बिर  
चीनका पूर्व सुरक्षा प्रमुखलाई आजीवन जेल सजाय
11-June-2015
चीन,जेठ २८ / चीनका पूर्व सुरक्षाप्रमुख जोउ योङकाङलाई आजीवन जेल सजाय सुनाइएको छ । भ्रष्टाचारको मुद्दामा अदालतले पूर्व सुरक्षा प्रमुखलाई आजीवन जेल सजाय सुनाएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । जोउले पदको दुरुपयोग गर्दै भ्रष्टाचार गरेको साथै देशका गोप्य सूचना चुहावट गरेको आरोप पुष्टि भएको हो । सन् २०१२ मा…
Truely Meaning of Friendship shown by a MOUSE
11-June-2015
A mou$e has proved that there is feeling of friendship in other animal tool like that in human. In the time where the human is lo$!ng their humanity this little creature has shown the indef!n@ble and uncond!tion@l s!ght of friendship. And this de*ed of his is apprec!@ble and prai$eworthy. The…
दिल्लीका कानुन मन्त्री तोमर पक्राउ
11-June-2015
डिग्रीका रुपमा पेस गरेको प्रमाणपत्र नक्कली    जेष्ठ २६ - दिल्लीका कानुनमन्त्री जितेन्द्र सिंह तोमरलाई मंगलबार बिहान दिल्ली प्रहरीले पक्राउ गरेको छ । मन्त्री तोमरमाथि विश्वविद्यालय डिग्रीका रुपमा पेस गरेको प्रमाणपत्र नक्कली पाइएको आरोप लगाइएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । दिल्लीमा सरकारको नेतृत्व गरेको आम आदमी पार्टी (आप) ले…
अमेरिकामा नेपाली महिलाको गोली हानी हत्या
11-June-2015
२८ जेठ, काठमाडौं । अमेरिकाको टेक्सास राज्यमा बसोबास गर्दै आएकी एक नेपाली महिलाको लुटेरा समूहले गोली हानी हत्या गरेका छन् । टेक्सासको डेन्टनमा बस्दै आएकी नजिकैको शहरमा व्यापार गर्ने समिरा शिवाकोटीलाई उनैले सन्चालन गर्दै आएको स्टोरमा स्थानीय समय अनुसार बुधवार दिउसो ११ बजे लुटेरा समूहले गोली हानी हत्या गरेको फक्स…
Events
Random Picks