हलिउड स्टार जस्तै देखिन ५६ लाखको सर्जरी
30-August-2015

जक्सन डटकम । हलिउड स्टार केटी प्राइसजस्तै देखिनको लागि एक आमा छोरी जोडिले संसारकै सर्वाधिक महंगो सर्जरी गराएका छन । उनीहरुले ५६ हजार पाउन्ड अर्थात करिब ५६ लाख खर्च गरेर हलिउड स्टारको सिको गरेका हुन ।

३८ बर्षीय जर्जिना क्लार्क र उनकी २० बर्षीय छोरी कायलाले यस्तो गरेकी हुन । कायला पेशेवर स्ट्रिपर भएको र यहि पेशाबाट कमाएको पैसाले सर्जरी गराएको बताइन्छ ।

केटीले आफुलाई रुचाउनेले यस्तो गरेकोमा गर्व लागेको बताइन । एक वेभसाइटका अनुसार हलिउड हट केटीले उनीहरुलाई भेट्ने इच्छा राखेकी छिन ।

Write a Comment

Events
Random Picks