अमेरिकी ड्रोन खसालेको इरानको दाबी
20-June-2019


जक्सन डटकम
तेहरान, असार  ५ 

इरानको दक्षिणी प्रान्त होर्मोज्गानमा अमेरिकी जासुसी मानवरहित विमान (ड्रोन)लाई इरानको इस्लामिक रेभोलुसन गार्डस् कोर्पस्ले खसालेको राज्यद्वारा सञ्चालित सञ्चार माध्यम (इर्ना)ले जनाएको छ । 

इरानका मोबाराक पहाडी इलाकाको हवाई क्षेत्रमा प्रवेश गरेको अमेरिकी आरक्यु ४ ग्लोबल हक नाम गरेको जासुसी ड्रोनलाई खसालेको जनाइएको छ । -रासस/सिन्ह्वा

Write a Comment

Events
Random Picks