नयाँदिल्लीमा प्रधानमन्त्री ओली र मोदीको संयुक्त पत्रकार सम्मेलन (लाइभ भिडियो)
20-February-2016

काठमाडौं, फागुन ८ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शनिबार भेटवार्ता भएको छ ।

नयाँदिल्लीस्थित हैदरावाद हाउसमा भएको भेटवार्तामा द्धिपक्षीय हितका विषयमा कुराकानी भएको छ । प्रधानमन्त्री ओली र मोदीले शनिबार दिउँसो संयुक्त पत्रकार सम्मेलन गरेका छन् ।

Events
Random Picks