राजधानीमा भिषण हावाहुरी
28-March-2016

काठमाडौं— सोमबार अपरान्ह ४ बजे काठमाडौंमा ठूलो हावाहुरी आएको छ। हावाहुरीले कार्यालय र सडकमाथि राखेका साइन बोर्ड, होडिङ बोर्ड खसेका छन्।

अचानक अाएको भिषण हावाहुरीका कारण बजार र सार्वजनिक स्थलमा रहेका हजारौं सर्वसाधारण प्रभावित भएका छन्। केही दिनयता राजधानीको बायुमण्डलमा धुलो जम्मा भएको थियो। हावाहुरीसँगै धुलो उड्दा सर्वसाधारण प्रभावित भएका हुन्। 

Write a Comment

Events
Random Picks