म्यानचेस्टर युनाइटेडको खेलाडी जाल्टन स्विमिङ पुल नभएको होटलमा नबस्ने
1-August-2016

साउन १७ – जाल्टन इब्राहिमोविच इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडको खेलाडी बनेको एक महिना भएको छ । शनिबार राति गालाटासारेसँग भएको मैत्रिपूर्ण खेलमा जाल्टनले चौथो मिनेटमा नै बाइसाइकल गोल गरे । यो खेल जाल्टनको म्यानचेस्टर युनाइटेडबाट डेब्यु खेल थियो । 
सुरुमै गोल गरेर चर्चामा आएका जाल्टन अहिले क्लबले व्यवस्था गरेको होटलमा नबसेका कारण चर्चामा छन् ।उनले क्लबले व्यवस्था गरेको होटलमा स्विमिङ पुल नभएको भन्दै अर्को होटल गएका हुन् । 

Events
Random Picks