चीनको अर्को चमत्कार : वैज्ञानिकहरुले बनाए कृत्रिम सुर्य
8-November-2016

जक्सन न्युज

चीनका वैज्ञानिकहरु एउटा कृत्रिम सुर्य बनाउन सफल भएका छन् , जुन पांच करोड़ डिग्री से भन्दा बढि तापमानको क्षमता राख्दछ । यो  कृत्रिम सुर्यलाई  द एक्सपेरिमेंटल एडवांस सुपरकंडक्टिंग टोकामाक नाम दीइएको छ , जसलाई चाइनीज एकेडेमी अफ साईन्सको हेफेई इंस्टीट्यूट अफ फिजिकल साईन्सले विकसित गरेको हो ।

 

पीपुल्स डेली अनलाइन लेख्छ : चाइना एकेडेमी अफ  इंजीनियरिंग फिजिक्सका शु जिआन्नानका अनुसार यो कृत्रिम सूर्य नियंत्रित थर्मोन्यूक्लियर फ्यूजनको  माध्यमबाट असीमित शुद्ध ऊर्जा उपलब्ध गराउन क्षमता राख्दछ।

असलमा ड्यूटेरियम र ट्रिटियम नामक हाइड्रोजन रेडियोएक्टिव आइसोटोप्स को कारणले सुर्यबाट प्रकाश र ताप उत्पादन हुन्छ । उनका अनुसार सूर्यमा  एक हीलियम परमाणु फ्यूजनको दौरानमा भारी मात्रामा ऊर्जा निस्किन्छ । जिआन्नान बताउछन कि कृत्रिम सुर्यमा पनि यसै  प्रक्रिया अपनाईएको छ ।

Source : http://en.people.cn/n3/2016/1103/c90000-9136786.html

and http://www.amarujala.com/world/china/china-has-created-artificial-sun

Write a Comment

Events
Random Picks