यी तस्बीरहरु हेर्नुस ! अनी मज्जाले हास्नुस !!
2-January-2017

भारतीय नागरिक व्यवस्थापनमा अलि अगाडि छन् । व्यवस्थापन यति धेरै गर्छन कि, फोटा हेर्दा नै हाँसो लाग्छ । केही तस्वीर सोसल मिडियामा भाइरल भए ।केही सम्पादन गरेका पनि हुन सक्छन् । जे होस्, तपाईं हेर्नुहोस् केही तस्वीर ।

यस्ता तस्वीर भारतमा बाहेक अनेत्र देख्न पाइदैन । भारतीय मिडियाले चासोसाथ जीवनशैलीका यी तस्वीर छापेका छन् ।

 

Write a Comment

Events
Random Picks