पत्यानुहुन्छ ? भिखारीको बैंक खातामा १६ करोड
13-July-2015

कुवेतमा एक भिखारिको बैँक खातामा १५ करोड नेपाली अर्थात ५ लाख दिरान रहेको पाइएको छ। उक्त भिखारीको बारेमा अनुसन्धान गर्दै जाँदा यस्तो पाइएपछि प्रहरीले उनलाइ पक्रेको छ।

कुवेतको राजधानीस्थित एक मस्जिद नजिकै भिख मागिरहेका बेला ती युवक पक्राउ परेका हुन् । उनलाई अल अहमदी प्रहरी चौकीमा राखिएको छ ।

Write a Comment