के तपाईको पनि कम्मरमा डिम्पल पर्छ ?
3-April-2018

जक्सन डट कम 

प्राय केटी मान्छेको होस् वा केटा , गालामा पर्ने डिम्पल सुन्दरतामा सुनमा सुगन्ध थपिए जस्तै हो । तर के तपाईले आफ्नो कम्मरमा पर्ने डिम्पलको बारेमा सोच्नु भएको छ ? यदी तपाईको कम्मरमा डिम्पल पर्छ भने त्यो कुनै सुन्दरीको गालामा पर्ने डिम्पल भन्दा बढी लक्की र सुन्दर हुन सक्छ ।

यदी तपाईको कम्मरमा सुन्दर डिम्पल पर्छ भने मान्नुस तपाई एकदमै लक्की हुनुहुन्छ । यस्ता डिम्पल जो कोही केटी मान्छे संग हुदैनन् । 

जुन केटी मान्छेको कम्मरमा यस्ता डिम्पल छन तेस्ता केटी मान्छेहरुलाई छिट्टै अर्ग्याजम मिल्छ । यस्ता डिम्पलहरुले रक्त संचारमा टेवा पुर्याउछन जसका कारण महिलाहरुको पेल्भिक एरियामा खलबली धेरै हुन्छ र त्यो सजिलै अर्ग्याजममा पुग्छ ।
 
तर यस्ता डिम्पल कुनै एक्सरसाईज गरेर पाउन भने सकिन्न । यस्ता डिम्पल दुई हड्डी ( जुन पेल्भिकसंग जोडिएका हुन्छन )  संग जोडिएका हुन्छन । यस्ता डिम्पल शरीरको बनावट संगै जोडिएका हुन्छन जुन कुनै एक्सरसाइज गरेर पाउन सकिन्न ।

यस्ता डिम्पलहरु लाई सुन्दरताको पहिचान मानिन्छ साथै सौन्दर्यकी रोमन देवी विनसको सुन्दरताको पहिचान पनि मानिन्छ । 

Write a Comment

Events
Random Picks