New Nepali Movie Ramkahani | Pooja Sharma | Jitu Nepal | Kedar Ghimire | Sudarshan | Opening Clap
17-February-2018 Nepali

New Nepali Movie Ramkahani | Pooja Sharma | Akash Shrestha | Jitu Nepal | Kedar Ghimire | Wilson Bikram Rai | Sudarshan Thapa | Opening Clap सुदर्शन र पुजाको ' रामकहानी ' शुरु चलचित्र मेरो एउटा साथी छ बाट नेपाली चलचित्र निर्देशनमा छवि बनाएका र बक्स अफिसमा आधा दर्जन बढी चलचित्र निर्देशन गरिसकेका निर्देशक सुदर्शन थापाले अर्को चलचित्र रामकहानीको सुटिङ्ग शुरु गरेका छन् । निर्देशक सुदर्शन थापा र नायिका पूजा शर्माको संयुक्त लगानी रहेको चलचित्र रामकहानीको शुभ मुर्हत मंगलबार पोखराको कास्की देउरालीमा सम्पन्न भएको हो । शुभ मुर्हत संगै चलचित्र फ्लोरमा गएको छ ।


Write a Comment

Events
Random Picks