फ्राइडे रिलिजभिडियोमनोरन्जन

शर्ट फिल्म ‘फ्रन्ट लाईन’ सार्वजनिक

सुवर्ण केसीको लेखन तथा निर्देशनमा शर्ट फिल्म ‘फ्रन्ट लाईन’ सार्वजनिक भएको छ । यस फिल्ममा ‘कोभिड १९’ ले जनजिबिकामा पारेरेको असरबारे देखाईएको छ ।

शर्ट फिल्ममा निर्मल आचार्य ,मिनाक्षी आचार्य ,कृतना सुवेदी,राजु पौडेल लगायतको अभिनय रहेको छ ।

फिल्ममा अनिल लम्सालको छायांकन तथा सम्पादन, सुबर्ण केसिको लेखन तथा निर्देशन रहेको छ । यस फिल्मले समाजमा सकारात्मक सन्देश दिने निर्देशक केसीले बताए ।

सम्बन्धित खबर

यो पनि पढ्नुहोस
Close
Close