Headlines with imageमनोरन्जनमनोरन्जन समाचारसंगीत

थानेश्वर गौतमको म्युजिक भिडियो निर्देशन गर्दै माओत्से गुरुङ : नायक पुष्प खड्का हुँदैछन फिचर्ड (फोटो ग्यालेरी)

गायक थानेश्वर गौतमको नयाँ गीतको छायाँकन पोखरामा गरिएको छ । कलाकार माओत्से गुरुङको निर्देशनमा तयार हुँदै गरेको म्युजिक भिडियोमा मूख्य अभिनयका रुपमा नायक पुष्प खडका र जानु पाखरेल रहेका छन् ।

म्युजिक भिडियो मार्फत नेपाली कलाकारिता क्षेत्रमा पर्दा उघारेका पुष्प यतिबेला चलचित्र क्षेत्रमा समेत व्यस्त नायकको रुपमा परिचित छन् भने जानु पोखरेलको उक्त गीतमा पहिलो अभिनय हो । उनले यही गीतमार्फत नै अभिनयमा डेब्यू गरेकी छिन् ।

म्युजिक भिडियो करिब ६ लाख लगानीमा तीन दिन लगाएर छायाँकन गरिएको छ ।

 

 

सम्बन्धित खबर

यो पनि पढ्नुहोस
Close
Close